देश

निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा

काठमाडौँ – आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । यो समाचार आजको

सम्पत्ति शुद्धिकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा

काठमाडौँ – सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका

तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

बनेपा, वैशाख ११ गते । जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र

दलहरुले राजालाई धोखा दिई राजसंस्था पाखा लगाए: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दलहरुले राजालाई धोखा दिई राजसंस्था पाखा लगाएको बताएका छन् । आज बैशाख ११ गते लोकतन्त्र दिवसको उपलक्ष्यमा फेसबुक मार्फत शुभकामना

सियान पुगिन् राष्ट्रपति, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार नेपाल वायु सेवा निगमको जहाज चढेर चीनको सियान पुगेकी छन् । उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे चीनको

भूकम्पको स्मृतिमा भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)

काठमाडौं, वैशाख ११ । चार वर्षअघि गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भोलि (बिहीबार) सार्वजनिक विदा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको गत चैत २३ गते बसेको

राजनीतिमा पछिल्लो समय स्वार्थी र भ्रष्ट प्रवृत्ति हावी भयो : नेता नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला कमिटी घोषणा शीर्ष नेतृत्वबीचको सहमतिमै भएको बताएका छन् । मदन भण्डारी स्मृति वाटिका स्थापना दिवस कार्यक्रममा उनले जिल्ला कमिटी

काठमाडौंमा फेरि गयो भूकम्प

काठमाडौं फेरी अपरान्ह भुकम्पको धक्का महशुस भएको छ । आजै बिहान २ पटक भुकम्पले काठमाडौंलाई हल्लाएको थियो । अपरान्ह ३ बजेर ५ मिनेट आसपासमा फेरी अर्को झड्का महशुस भएको छ

नेकपाको पोलिट्ब्यूरो यसरी यस्तो बन्दैछ,यी हुने भए पोलिट्ब्यूरो सदस्य (नामावली सहित)

काठमाडौ बैशाख ११ पार्टी एकता घोषणा भएको ११ महिनापछि मात्र जिल्ला नेतृत्वमा सहमती जुटाउन सफल भएको सत्तारुढ नेकपामा अब पोलिट्ब्यूरो गठनका लागि कसरत सुरु भएको छ। नेकपाको ४ सय ४१

राष्ट्रपति विद्यादेवी भण्डारीलाई पछ्याउदै माधव नेपाल किन हान्निए चीन ? फेला पर्यो यस्तो तथ्य

काठमाडै बैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा गएकी छिन । बेइजिङमा हुने दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआई फोरममा सहभागी हुन भण्डारी चीन प्रस्थान गरेकी हुन्। ९