देश

राईको छोरो सँग दलित केटीको मागि विवाह

धरान । धरानमा उदाहरणीय विवाह हुदै छ । राईको छोरो सँग विककी छोरीले मागि विवाह गरेकी हुन । धरान १३ को नविन राईले धरान १५ की सुस्मा कालिकोटे सँग मागि

यी गाउँपालिका अध्यक्षका छोराको मनपरी भाडामा दिइन्छ सरकारी गाडी

कालिकोट : सडक संजालले नजोडिएको जिल्लाको नरहरिनाथ गाउँपालिकाले खरिद गरेको गाडी दुरुपयोग हुने गरेको छ। कर्णाली राजमार्गको हुल्मदेखि पार्किङ राखिने गरेको भे १ झ २८४ नम्बरको गाडी ड्राइभरले भाडामा चलाउने

चीनमा राष्ट्रपतिले नेपालीमै सम्बोधन गरेपछि..(पूर्णपाठसहित)

बेइजिङ, १४ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजधानी बेइजिङमा आयोजित एक विशेष गोलमेचमा नेपालीमै सम्बोधन गरेकी छन् । अन्तर्रा्ष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार

द्वन्द्वकालमा बेपत्ता भएका ‘काले’ १७ वर्षपछि घर पुगे

बझाङ – द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रताप सिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । ४/५ वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यतिबेलाको केही कुरा पनि राम्रोसँग सम्झना छैन

एनआरएन युएईका अध्यक्ष धुर्मस–सुन्तलीको कार्यक्रमस्थलबाटै पक्राउ परे

युएई । गैरआवसीय नेपाली संघ एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई स्थानीय प्रहरीले दुबईबाट पक्राउ गरेको छ । शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझको कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई पक्राउ गरिएको हो

नेपालमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने काम अन्तिम चरणमा

वीरगञ्ज । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको

प्रधानमन्त्री ओलीको निर्देशनमा खुलामञ्चमा चल्यो डोजर !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चलाईएको छ । जस्ताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य दलबलसहित

डा. अधिकारीले गरे बाल गृहमा सहयोग

उर्लाबारी । अरनिको हस्पिटलमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले उर्लाबारी – ७ मा वस्थित नमुना बाल गृहलाई सहयोग गर्नुभएको छ । वैवाहिक जीवनमा बाँधिएको चौथो वर्ष पुरा भएको

“बालुवाटारको जग्गालाई लिएर विष्णु पौडेलको नामलाई बढी हल्ला गरियो”

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारको जग्गालाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको नामलाई बढी हल्ला गरिएको बताएकी छिन् । शनिबार काठमाडौं

कुकुर आतंक रोक्न प्रहरी नै परिचालन

ओखलढुंगा । ओखलढुंगामा कुकुर आतंक रोक्न प्रहरी परिचालन गरिएको छ । केही दिनयता जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कुकुरले मानिस र पशुचौपाया माथि आक्रमण गर्न थालेपछि कुकुर नियन्त्रण गर्न प्रहरी