देश

हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन राजपाको माग

काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन माग गरेको छ ।सरकारले सेनालाई घर बनाउने जिम्मा दिँदै बजेट समेत दिइसकेको छ

कांग्रेसले जागरण अभियानलाई देशव्यापी बनाउने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म

युवतीलाई नुहाउन लगेर ढुङ्गाले हानेर हत्या

कपिलवस्तु । कपिलवस्तुमा एक युवतीको ढुङ्गाले हानेर हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो। मृतक थारुको शव सोमबार विहान घर नजिकैको

संसद्मा देउवाले भने : बालुवाटार बेच्नेलाई सरकारले लुकायो

काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बालुवाटार जग्गा प्रकरण ढाकछोप गरेको बताएका छन् । संघीय संसद (प्रतिनिधिसभा) को बर्खे अधिवेशनको पहिलो बैठकमा पहिलोपटक बोल्दै देउवाले

नेपाल एयरलाइन्सका पाइलट बिजय लामाको लाइसेन्स सस्पेन्ड

काठमाण्डौँ । नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता बिजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ती आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

मुख्यमन्त्री सहभागि कार्यक्रम नजिकै बम बिस्फोट

रोल्पा । रोल्पाको लिबाङ नगरपालिका तितृकोटमा बम बिस्फोट भएको छ । अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको बताइएको छ । रोल्पाको उद्योग वाणिज्य संघको कार्यकक्षमा प्रदेश नं ५ का मुख्यमन्त्री

मन्त्री गोकर्ण विष्टका परिवारले पिउने पानीमा विषको अफवाह फैलाउने पक्राउ

काठमाडौं । सामाजिक सुरक्षा तथा रोजगार मन्त्री गोकर्ण विष्टको घरपरिवारले पिउने पानीको ट्यांकीमा विष हालिएको भनी हल्ला फिँजाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । इस्मा गाउँपालिकाको वडा–४, दोहली बाझा

माधव नेपालको विदेश भ्रमणमा दौडधुप, चीनबाट फर्किए लगत्तै फेरि अमेरिका जाँदै

काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका भएका हुन् । नेता

ओली सरकारले हावाहुरी पिडीतको घर बनाउन बैशाख २१ देखी सुरु गर्ने

काठमाण्डौँ । बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन भएका सर्वसाधारणको घर निर्माण वैशाख २१ गतेदेखि सुरु हुने भएको छ ।हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैशाख

राष्ट्रपति भण्डारीसँग डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको