काठमाण्डौँ । विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको
इलाम, बैशाख १८ निर्माण सम्पन्न भएको ६ महिनापछि इलामको पशुपतिनगर सीमा नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । यो नाकाबाट भित्रिने पर्यटकहरुको सहजताका लागि अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको हो ।
काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू जेलभित्रै बस्दादेखि नै सरकारसँग सहमतिको तयारी भएको खुलासा गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै
पाँचथर । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा पाँचथरका आठ स्थानीय
डोटी । डोटी जिल्लामा वर्षौंदेखि भूमिहीन भएर बसेका वादी समुदायका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किनेको छ । आफ्नो जग्गा जमीन नभएर सडक किनारामै बसेर जीवनयापन गरिरहेका यहाँका वादी समुदायका
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा समेत नेकपाकै नेतृत्वका सरकार बनाउने चेतावनी दिएका छन् । प्रदेश २ को सरकारले जनअपेक्षा अनुरुप काम गर्न
काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । अन्तराष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा
झापा । अंशको नाममा बुवालाई चितामा राख्ने वित्तिकै दाजुभाइबीच कुटाकुट भएको छ । मानिस सबैभन्दा शोकमा रहने अवस्था नै मृत्यु हो । तर, यहाका एक परिवारका दाजुभाइ भने बुबालाई दागबत्ती
काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी काठमाडौं उपत्यकासहित आठ जिल्लाको क्रसर र बालुवा धुने ‘वाश’ उद्योगप्रति विशेष चासो लिँदै तत्काल अनुगमन गरी त्यसको रिपोर्ट दिन संघीय मामिला तथा सामान्य
काठमाडौं । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अविलम्ब रिहाई नगरे सरकारविरुद्व कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति