देश

बालुवाटार जग्गा घोटालामा देउवा मुछिए कारबाही हुनुपर्छ : काँग्रेस नेता केसी

झापा, बैशाख १९ नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बालुवाटार जग्गा घोटाला प्रकरणमा सभापति शेरबहादुर देउवानै मुछिए पनि कानुनी सजाय भोग्न तयार हुनुपर्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज गरिएको पत्रकार

बुटवलमा टिपर आतंक, युवतीको ज्यान गयो

बुटवल । रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं। १२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ

बाँकेमा तीन सय नागरिकता खारेज

बाँके । बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् ।

नेपाल भित्रियो ‘फानी’, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको

खुल्लामञ्च कब्जा गर्ने मनोज भेटवालका गुरु कांग्रेस नेता सिंह !

काठमाडौं । खुलामञ्च कब्जा गरेर सटर बनाइ भाडामा लगाउने विवादित ठेकेदार मनोज भेटवालले नेपाली कांग्रेसका नेता एवम् तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलाई प्रलोभनमा पारेर रत्नपार्क (पुरानो बसपार्क) बस

भु–माफियाले जनकपुरको जानकी मन्दिर समेत छाडेनन्

जनकपुर । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ । जानकी मन्दिरको

नेकपामा प्रचण्ड हाबी : ओली ३८, प्रचण्ड ४९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा

आज प्रस्ताव होला त प्रदेश १ को नाम र राजधानी ?

विराटनगर, बैशाख १९ एक नम्बर प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव हाल्ने आज अन्तिमदिन । प्रदेशसभामा दुई तिहाई मत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अझै ठोस निर्णय गर्न सकेको छैन

हावाहुरी र मेघ गर्जनसहित पानी

काठमाडौं। काठमाडौं उत्यकासहितका जिल्लामा बुधबार साँझ हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ । साँझदेखि काठमाडौं, ललितुपुर, भक्तपुर, चितवन, धादिङ, नुवाकोटमा हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले

‘मोदी र चिनफिङलाई एकै ठाउँमा राखेर नेपालमा रेल ल्याउने ओलीको योजना’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी भएको खुलासा गरेका छन्