देश

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्यवृद्धि गरेको हो । हवाई

एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवा सिफारिस

काठमाडौं बैशाख १९ नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल सिफारिस भएका छन् । बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा

माग्नेहरु कहाँ छन् भन्ने सरकारलाई थाहा नभएकै हो त !

काठमाण्डौँ ।  प्रधानमन्त्रीले यही वैशाख १५ गते कुनै व्यक्ति वाटोमा वाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्न सार्वजनिक आग्रह गर्नु भयो । उहाँले भन्नु भयो कि त्यस्तालाई सरकारले जिम्मा लिने

उर्लाबारीलाई लागुऔषधमुक्त नगर बनाउन पहल

उर्लाबारी, बैशाख १९ मोरङको उर्लाबारी नगरपालिकालाई लागुऔषधमुक्त नगर बनाउन पहल थालिएको छ । योसेक क्लब उर्लाबारी–३ मंगलबारेले समृद्ध उर्लाबारी हाम्रो अभियान भन्ने नाराका साथ लागुऔषधविरुद्ध अभियान तथा प्रतिबद्धता कार्यक्रम गरेको

नयाँ शक्ति र फोरमकाे एकतामा राजपा र जनमुक्ति पार्टी पनि !

काठमाण्डौ – नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकताको अन्तिम तयारी गरिरहँदा एकतामा राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सहभागी हुने भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम

विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन उद्योगी व्यापारीको माग

विराटनगर, बैशाख १९ उद्योगी व्यवसायीले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाइनु पर्ने माग राखेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले

झापामा बीच सडकमै टिपर पल्टिएपछि (भिडियो सहित)

दमक । पूर्वपश्चिम राजमार्गअन्तरग झापाको दमकस्थित चिया वगानमा टिफर बीच सडकमै पल्टिएको छ ।  सडकको बीच भागमै टिपर पल्टिएपनि मानविय क्षति भने भएन । बिहीबार दिउँसो टिपरको पत्ती भाँचिएर भएको

उद्योगकै कोठाभित्र लगेर कर्मचारीको श्रीमतीमाथि बलात्कार गर्ने उद्योगी पक्राउ

विराटनगर, बैशाख १९ आफ्नै उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगरका उद्योगी दीपक गौतमलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–३ घर भएका गौतमलाई प्रहरीले पक्राउ गरेर आज जवरजस्ती

रंगेली अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी आन्दोलीत

रंगेली, बैशाख १९ रंगेली अस्पतालको समस्या समाधान गर्न चासो नदेखाएको भन्दै अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । अस्पतालमा कर्मचारी अभावका कारण लामो समय देखी प्रशासनिक काम

अपरिचित समुहले उर्लाबारी – १ मा क्रसर पीडितले टाँगेको ब्यानर च्यात्दै धम्की दिए

उर्लाबारी । उर्लाबारी १ मा क्रसर हटाउ अभियानमा धर्ना बस्दै आएको स्थानमा टाँगिएको ब्यानर अपरिचित ब्यक्तिहरुले बिहीबार च्यातिदिएका छन् । दुई वटा मोटरसाइकलमा आएका चार जना ब्यक्तिले धर्नामा बसेकाहरुलाई धम्क्याउँदै