देश

नीति तथा कार्यक्रम : बृद्धभत्ता बढाउने सरकारको घोषणा

काठमाण्डौ, बैशाख २० सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो घोषणा गर्नुभएको हो । यसअघि प्रधानमन्त्री र

हावाहुरीले सगरमाथाको माथिल्ला क्याम्पका टेन्ट उडायो

काठमाण्डौँ । सगरमाथा आरोहणको याम चलिरहँदा आएको हावाहुरीले सर्वोच्च शिखरका माथिल्ला दुई शिविरका टेन्टहरू उडाएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार फानी र पश्चिमी वायुको असरका कारण बिहीवार बेलुका र शुक्रवार

तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माण गर्ने सरकारको अभियान सफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माण गर्ने सरकारको अभियान सफल भएको बताएकी छन् ।शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकार झोलुङ्गे पुल

प्रदेश १ को स्थायी राजधानी विराटनगर, नाम अर्को अधिबेशनबाट

विराटनगर, बैशाख २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर एक कमिटीले प्रदेशको स्थायी राजधानी विराटनगरलाई नै बनाउने निर्णय गरेको छ । कमिटिको आज बसेको बैठकले राजधानी विराटनगरलाई नै बनाउने तर

राजपासँग पार्टी एकता नगर्ने उपेन्द्र यादवको खुलासा

विराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुने हल्लामात्र भएको बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सहित अन्य चार पार्टीसँग

मौसमका कारण हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

काठमाडौँ । नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति

संसद भवन परिसरमा कहाँबाट आए भुस्याहा कुकुर ?

काठमाडौँ । शुक्रबार बिहानैबाट संसद भवन सिगार्न संसदका कर्मचारीहरुलाई भ्याईनभ्याई थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले संसद भवन सिगार्न कर्मचारीलाई चटारो भइरहेका वेला

निस्कलंक पोखरेल डीआईजी बढुवाको सिफारिसमा

विराटनगर ।  संगठन भित्र अहिलेसम्म कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका विश्वराज पोखरेल नेपाल प्रहरीको डीआईजी (प्रहरी नायव महानिरीक्षक) को बढुवा सिफारिसमा परेका छन् । स्वच्छ छवि,

सुदूरपश्चिम प्रदेश सरकारले झण्डै ३० अर्बको बजेट ल्याउने, चार जिल्ला विशेष प्राथमिकतामा

धनगढी, वैशाख २० सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३० अर्बसम्मको बजेट ल्याउने तयारी गरेको छ । प्रेस क्लव नेपालले शुक्रबार धनगढीमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै

बिराटचाैकमा रेड कार्पेटकाे युनिसेक्स शैलुन , यस्ता छन बिशेषता

इटहरी । पछिल्लाे समय ब्युटिसियन तथा हेयर स्टायलकाे क्षेत्रमा युवा युवतिमाझ लाेकप्रिय बनेकाे रेड कार्पेटले माेरङकाे बिराटचाैकमा तेश्राे शाखा बिस्तार गरेकाे छ । सुनसरीकाे धरानमा मुख्य कार्यालय रहेकाे रेड कार्पेटले