देश

भारतिय प्रधानमन्त्री मोदीलाई हराए राहुल गान्धिले

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हराउदै कांग्रेस आईका अध्यक्ष राहुल गान्धी अगाडी बढेका छन् । उनीहरु बीच ट्विटरमा प्रतिसप्रधा भएको हो । प्रधानमन्त्री मोदी गान्धीसामु ट्विटरको लोकप्रियतामा हारेका छन्

सीएम कन्दङ्वा पुरस्कार एलपी र धनकुटेलाई

पथरीशनिश्चरे,  वैशाख २० प्रजातन्त्र सेनानी एवम् साहित्यकार तथा शिक्षासेवी सीएम कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट विशिष्ठ लोक गायक एलपी जोशी र युवा साहित्यकार धनकुटे कान्छालाई सम्मानित गरिने भएको छ । सीएम

नेकपा महासचिव पौडेलको जग्गा गुम्यो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा गुम्ने भएको छ । हाल सरकारी छानबिनमा रहेको उनको आठ आना जग्गा सरकारले फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ ।

क्रान्ति सुब्बाको हङकङभित्र

उर्लाबारी ।  क्रान्ति सुब्बाद्धारा रचित निबन्ध संग्रह हङकङभित्रको शुक्रवार बिहान मोरङको उर्लाबारीमा आवरण सार्वजनिक गरिएको छ । २०२९ सालमा ताप्लेजुङको घोडेटारमा जन्म भई २४ वर्षसम्म हङकङमा बस्दै आउनु भएका सुब्बाले

सरकारी जग्गा एक वर्षभित्र सरकारले फिर्ता लिने

काठमाडौं । सरकारले अतिक्रमण भएको सम्पूर्ण जग्गा एक वर्षभित्र फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ। शुक्रबारसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एक वर्षभित्र सरकारी कार्यम गरिने सरकारको तर्फबाट

तीन म्यानपावरमा छापा, गलत गर्ने सबै अनुसन्धानमा तानिने : महानिर्देशक भूसाल

काठमाण्डौं : बैदेशिक रोजगार विभागले तोकिए भन्दाबढी रकम लिएको र पूर्व स्वीकृती विना अन्तर्वार्ता गराएको भन्ने उजुरीमा राजधानीका विभिन्न स्थानमा रहेका तीनवटा म्यानपावर कम्पनीमा अनुगमन गरेको छ । वैदेशिक रोजगारीमा

राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालय स्थापना गरिने

काठमाडौं– सरकारले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरी राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउने भएको छ । शुक्रबार राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुराको घोषणा गरेकी हुन्

नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने इच्छा छिट्टै पुरा हुने !

काठमाण्डौँ । नेपालीको आफ्नै पानी जहाजमा यात्रा गर्ने इच्छा छिट्टै पुरा हुने भएको छ । सरकारको नीति तथा कार्यक्रममा नेपालीको आफ्नै पानी जहाज चढ्ने इच्छा पुरा हुने गरी सरकारले तीव्र

गगन थापाले भने : राष्ट्रपतिको नीजि सरकार रहेछ, जनताको सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसदमा नेपाल सरकारको नीति तथा कार्यक्रम पेश नभएको बताएका छन् । संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दै बारम्बार “मेरो सरकार”

आगामी आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुने

काठमाडौं । आगामी आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुने बताइएको छ । निर्माण र उत्पादनमूलक क्षेत्रमा आउँदो आवमा पाँच लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ। सरकारको नीति तथा