देश

धरान राजधानी नभए पनि शक्तीशाली कार्यालय राख्ने मुख्यमन्त्रीकाे आश्वासन (भिडियाे) सहित

धरान । धरानलाई राजधानी घोषणा गर्न माग गर्दै विराटनगर पुगेको धराने टोलीलाई मुख्यमन्त्री शेरधन राईले राजधानी हुन नसक्ने संकेत गरेर पठाएका छन् । धरान राजधानी नभएपनि प्रदेशका महत्वपूर्ण तीन कार्यालय

पाँचथरमा दुर्घट्ना २ को ज्यान गयो २ घाइते

पाँचथर : पाँचथरको तुम्वेवा गाँउ पालिकमा ट्याक्टर दुर्घट्नामा परी २ जनाले ज्यान गुमाएका छन । शनिवार राती नौ वजेको समयमा मे १ त ७३१५ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा पाँचथर

वामदेव फेरि चुनाव उड्ने तयारीमा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले फेरि चुनाव लड्न गृहकार्य सुरु गरेका छन् । गत वर्षको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतम उप निर्वाचनमार्फत संसद छिर्ने दाउमा छन्

यी हुन् आफ्नै बच्चा लिन अस्वीकार गर्ने पूर्वसांसद गायत्री साह पक्राउ

ललितपुर, वैशाख २२ : आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा पूर्वसांसद गायत्री साह पक्राउ परेकी छिन् । पूर्वसांसद साहलाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी

प्रचण्डले भने : सबै त्यागेर फेरि जंगल जान तयार छुँ

काठमाडौं, बैशाख २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन्। आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै

एकता घोषणाको तयारी भईरहँदा उपेन्द्र – बाबुरामलाई किन भयो तनाव ?

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएर गठन भएको समाजवादी पार्टी, नेपालको नाम जुधेको छ । पार्टी एकीकरणको आधिकारिक घोषणा गर्नुअघि दुवै दलका प्रतिनिधि निर्वाचन

सूर्य साकोसद्धारा उर्लाबारी भेट्रान क्लबलाई जर्सी

उर्लाबारी । उर्लाबारी ६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाले स्थानीय फुटबल क्लबलाई जर्सी प्रदान गरेको छ ।  आईतबार संस्थाकै सभा हलमा कार्यक्रम आयोजना गरी उर्लाबारी भेट्रान क्लबलाई १६

भ्रष्टाचार कहाँ छ भनेर नसोध्नुस्, कहाँ छैन भनेर सोध्नुस्: अग्नी सापकोटा

काठमाडौं , २२ वैशाख – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद अग्नीप्रसाद सापकोटाले मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका छन् । जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजिएको भन्दै

अबको १/२ वर्ष भित्रै स्थानीय निर्वाचन शुरु हुन्छ : पौडेल

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताएका छन् । काङ्ग्रेस पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको १३ औँ

क्रसर सञ्चालनपछि पानीको हाहाकार

–कृष्ण आचार्य चितवन । चितवनको कालिका नगरपालिकामा पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनका लागि संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । वडा नं–८ जुटपानी बजार नजिकै रहेको दुई वटा