देश

मुख्यमन्त्री कार्यालयको मोटरसाइकल तोडफोड, बन्दको चौतर्फी आलोचना

विराटनगर, बैशाख २३ प्रदेश १ को राजधानीको विषयलाई लिएर विराटनगरमा आज विहानैबाट सुरु भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिका–३ कन्चनबारी चौकमा मुख्य मन्त्री कार्यालयको बा २ ब ३५७४ नम्बरको मोटरसाइकल तोडफोड

भारत आँफैले थाल्यो रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन

काठमाडौँ । केरुङदेखि काठमाडौँसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन थालेका छन् । काठमाडौँसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले

विराटनगर बन्दको सामाजिक सञ्चालमा चौतर्फी आलोचना

विराटनगर, बैशाख २३ आजबाट आह्वान गरिएको विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा विभिन्न संघसंस्थाले आह्वान गरेको बन्दका कारण सर्वसाधरण जनता मारमा परेपछि

एसइईको प्रश्नपत्र आउट गर्ने कारागार चलान

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ ।

अब ओमान जान नेपाली कामदारलाई शुल्क नलाग्ने

काठमाडौँ । ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन

अमेरिकन डिभी चिठ्ठाको रिजल्ट मंगलबार , यसरी हेर्नुस् नतिजा !

काठमाडौं । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा बैशाख २४ गते मंगलबार सार्वजनिक हुने भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक

बृद्धभत्ता एक हजार र कर्मचारी तलब २५ प्रतिशतसम्म बढाउने तयारी

अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको

बालुवाटारको जग्गा दर्ता खारेज गर्दै ओली सरकार

काठमाडौँ । सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको

भरतमोहन अधिकारीको जन्मदिनमा वृद्धवृद्धालाई निःशुल्क उपचार

काठमाडौं । दिवंगत उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ललितपुरको सानेपास्थित स्टार एकेडेमीमा आइतबार आयोजित कार्यक्रममा करिब ५ सय वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण

विराटनगरलाई राजधानी बनाउने निर्णयविरुद्ध धनकुटाका चार सांसदको ‘नोट अफ डिसेन्ट’

धनकुटा । विराटनगर राजधानीको बिपक्षमा रहेका नेकपाका ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । यसरी ‘नोट अफ डिसेन्ट’ लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणी पराजुली,