देश

नेकपाको कार्यकर्ता भए टुँडिखेल बेच्न पनि छुट छः काँग्रेस नेता पौडेल

धादिङ । काँग्रेस धादिङले भव्य कार्यक्रमका बीच जागरण अभियान सुरु गरेको छ । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम

पाँचथरको माङजाबुङमा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ ।

जथाभावी नबोल्न प्रधानमन्त्री ओलीलाई देउवाको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिएका छन्। सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय

“सबै हाँस्य कलाकार सिंहदरबारमा छन्”

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट जागरण अभियान सुरु गरेको छ । नेता बालकृष्ण खाँणले जनता र कांग्रेसलाई जोड्न जागरण अभियान सुरु गरिएको बताएका छन् । राष्ट्रिय सभागृहमा

देउवाले कम्युनिष्ट आउँदा रुन पनि पाइन्न भनेको पुष्टि हुँदै गएको दाबी

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले कम्युनिष्ट आउँदा रुन पनि पाइन्न भनेको पुष्टि हुँदै गएको दाबी गरेका छन् । काँग्रेसको बुधबारदेखि सुरु भएको राष्ट्रिय जागरणसभालाई काठमाडौंमा

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

इलाम । इलाम नगरपालिका – ३ बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका – २ बस्ने ३१ वर्षीय मन्जित राईलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार, आकस्मिक अवतरण गर्न सकिने

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १५ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो । यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु

पाल्पामा ट्युवेल गाड्दा ग्यास निस्किएपछि

तानसेन । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय

नागरिकता लिन कर्मचारीलाई बुझाउनुपर्छ चार हजार घुस !

काठमाडाैँ । महोत्तरी जिल्लाको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा करारमा कार्यरत कम्प्यूटर अपरेटर अशोक कुमार सिंह चार हजार घुससहित मंगलबार दिउँसो अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय

शान्ता चौधरीको गर्जन : बालुवाटार खाने कांग्रेस हो कि ओली ?

काठमाडौँ -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले बालुवाटार खाने कांग्रेस हो कि केपी ओली भन्दै प्रश्न गरेकी छिन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको