देश

ओली सरकारले ल्यायो नयाँ नियम, कर छली गरे ५ वर्ष जेल

काठमाडौं २६ वैशाख – राजस्व चुहावट ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । मूल ऐनको विभिन्न दफा संशोधन गर्न लागिएको विधेयकको दफा १५ मा दण्ड

हजयात्री ठगिंदै, पूर्वराज्यमन्त्री र अध्यक्ष करोडौं कमिसनमा मोलतोल गर्दै

काठमाडौं । हज कमिटीले १२ सय हजयात्रीको टाउकोमा ठूलो रकम भार पार्न घरभाडादेखि हवाई टिकटसम्ममा कमिसनको मोलमोलाई गरिरहेको छ । हवाई टिकटमा हिना ट्राभल्ससँग घुसमा कुरा मिलिसकेपछि हज कमिटीका अध्यक्ष

काँग्रेसको जागरण कार्यक्रमस्थलमै कुटाकुट, तरुण दलका एक कार्यकर्ता घाइते

सिन्धुपाल्चोक । कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै

सभामुख महराले सुविधा बढाए

काठमाडौं । सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन् । उनीहरुलाई सुरु तलब स्केलअनुसार तलबमात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर

भारतीयलाई नेपाली नागरिकता दिने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा कार्यालय ठप्प

झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।

झापामा एउटै बोकाको भाउ ४ लाख ६५ हजार

झापा । धेरै नेपालीले बाख्रा पाल्छन्। बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ। तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा

कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै सुरक्षित रहन आग्रह

सोलुखुम्बु । विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । स्मरणीय छ, केही दिन भारतमा आएको

ओली सरकारले तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा ल्याउँदै

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ

नेपालमा रेल चलाउन सरकारले खरिद प्रक्रिया अघि बढायो

काठमाडौँ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भएको करिब दुई महिनापछि रेल विभागले

बालुवाटार जग्गा प्रकरण : राजदूत पौडेल पनि तानिए

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका पौडेलले