देश

उर्लाबारीका मापदण्ड बिपरित संचालित क्रसर बन्द गर्ने जिससको तयारी !

उर्लाबारी, बैशाख २७ मोरङको उर्लाबारीमा मापदण्ड बिपरित संचालन भईरहेका र संचालनको तयारीमा रहेका क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय समिति मोरङले पत्र पठाउने तयारी गरेको छ । क्रसर उद्योग बन्द

अब अति भयो फेसबुक ! सहसंस्थापक भन्छन् – बाई–बाई भन्‍ने बेला आयो

एजेन्सी । फेसबुकको विरोध गर्नेहरुको पंक्तिमा यसकै सहसंस्थापक पनि थपिएका छन्। फेसबुकका सहसंस्थापक तथा मार्क जुकरवर्गका सहपाठी क्रिस ह्युसले फेसबुकलाई बाई–बाई भन्‍ने बेला आएको बताएका हुन्। फेसबुक लोकतन्त्र र विश्व

कांग्रेसले भ्रष्टाचार जन्मायो, हुर्कायो र संस्थागत गर्‍यो : शान्ता चौधरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले देशमा भ्रष्टाचार जन्माउने पार्टी नेपाली कांग्रेस भएको आरोप लगाएकी छन् । सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमाथिको

मन्त्रीको कुटपिटपछि सरुवा भएका सचिवको ठाउँमा कोही आएनन्

काठमाण्डौ। प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रीको कुटपिट पछि सरुवा भएका सचिवको ठाउँ अहीले सम्म रिक्त छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई पुस २९

वाइडबडी र बालुवाटार जग्गा प्रकरणमा देउवालाई कारबाही गर्न तयार छौ : नेता पौडेल

उदयपुर,बैशाख २७ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आबद्ध जुनसुकै तहका र जोसुकै नेताहरू पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने बताउनु भएको छ । प्रेस युनियन

विप्लवका नेता पक्राउ गर्न गोली प्रहार

रुकुम पश्चिम। रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज

अब मोटरसाइकल र स्कुटरमा पनि जीपीएस अनिवार्य

काठमाडौं । यातायात व्यवस्थापन विभागले निजी सवारीमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ । विभागले सार्वजनिक यातायातसँगै निजी सवारीमा पनि जीपीएस जडान गर्ने योजना बनाएको हो । विभागका महानिर्देशक कुमारप्रसाद

देशैभर बढ्यो गर्मी, नेपालगन्जको तापक्रम ४३ डिग्री

काठमाडौं केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । विहीवार नेपालगञ्जको

स्थानीयको दबाबपछि टुसालदेखि बौद्ध गेटसम्म कालोपत्रे

काठमाडौं : सडक कालोपत्रेको माग राख्दै बिहीबार बिहानैबाट आन्दोलनरत बौद्ध जोरपाटीका स्थानीय र सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । सडक निर्माणको जिम्मा लिएका युनाइटेड विल्डर्सका प्रमुख

आगामी बर्षका लागी के छन बजेटका प्राथमिकता, हेर्नुहोस अर्थमन्त्री डा खतिवडाको सम्बोधन

काठमाडौं आगामी बर्ष २०७६/७७ का लागी संसदमा आजदेखी प्रिबजेटमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभा र राष्टियसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने