देश

केपी ओलीको सपना साकार, यसरी आयो विराटनगरमा रेल (भिडियोसहित)

विराटनगर । नेपालमा रेल एकासमय कथा जस्तै बनेको थियो । केही वर्ष पहिलासम्म जनकपुर-जयनगर रेल सञ्चालनमा थियो । त्यो पनि बिग्रिएपछि कथा मात्र बन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेला

मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात कार्यालयको उद्घाटन

धनकुटा बैसाख २९ १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राइले प्रदेशको राजधानी विराटगरलाई तोक्नु आफ्नो बाध्यता भएको बताउनु भएको छ । धनकुटालाई पुरानै ऐतिहासिक प्रशासन केन्द्रको रुपमा स्थापना गर्न आफुले कुनै

काँग्रेसका प्रबक्ताले मच्चाए यस्तो काण्ड !

काठमाडौँ । नेपाली काँग्रेस अछामका सहसचिव एवम् प्रवक्ता बेदप्रकाश तिमिल्सिनाले पूर्वाधार विकास कार्यालय साँफेबगरका निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई ज्यान मार्ने धम्कीसहित अश्लिल गाली गरेको अडियो सार्वजनिक भएको छ

जेठान – बुहारी काण्ड : उज्जवलले बुहारीलाई क्यानडा नजान दबाब दिएको खुलाशा

काठमाण्डौँ । अञ्जना महतको बिहिबार दिउँसो खुकुरी प्रहारबाट हत्या भयो । हत्या गर्ने अरु कोहि नभएर एउटै घरमा बस्ने जेठाजु उज्ज्वल महत थिए । जेठाजुले पटक–पटक खुकुरी प्रहार गरेपछि अञ्जनाको

ओली सरकारले ल्याउन लागेको बजेटको बाबुरामले गरे प्रशंसा !

काठमाडौं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६–७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६र७७

नेपालमा जुनसुकै समयमा भूकम्प जाने भएकाले सचेत भई पूर्व तयारीमा लाग्न सुझाब

काठमाण्डौँ ।  गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरूले औँल्याएका छन् । स्वदेशी

प्रेस स्वतन्त्रतामाथि ‘कु’ गर्ने मिडिया काउन्सिल विधेयक कांग्रेसले फिर्ता गराउँछ

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले कु गर्न खोजेको बताएका छन । आइतबार पत्रकार सम्मेलन गरी सभापति देउवाले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि

क्यान्सर रोगीले पाउने १ लाख आर्थिक सहायता रोकियो

काठमाडौं । सरकारले क्यानसर रोगीहरुलाई दिँदै आएको १ लाख रुपैयाँ आर्थिक सहयोग रोक्का गरेको छ । सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको १ लाख रुपैयाँ आर्थिक सहयोग बजेटका

प्रदेश २ मा सोमबार सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । जानकी नवमीको अवसरमा प्रदेश २ सरकारले सोमबार प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जानकी नवमी अर्थात्

गोरखामा रित्तियो पूर्व नयाँ शक्ति, केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेकपामा प्रबेश

गोरखा, वैशाख २९ पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश