देश

ओली सरकारको निर्णय अनुसार सेनाले बनाउन थाल्यो बाराका हुरीपीडितको घर

काठमाडौं । नेपाली सेनाले गत चैत १७ गते आएको हुरीबाट उठीबास लागेका बाराका स्थानीयको घर बनाइदिन थालेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा हुरीले क्षति पु¥याएका २१५ घरमध्ये

२० वर्ष नपुगी जागिर छाड्ने प्रहरीलाई आपत !

काठमाडौं ३१ वैशाख– सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि २० वर्ष नपुगी अवकाश प्रमाणपत्र नदिइने भएको छ । संगठनमा भर्ना भएको छोटो समयमै राजीनामा दिँदा राज्यलाई घाटा पुग्ने

बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत

काठमाडौंमा स्काई रेल चलाउने तयारी

काठमाडौं । चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल चलाउने प्रस्ताव गरेको छ ।  बेइजिङ चाइना एयर ग्रुप (सीसीएआर) ले लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर

ओली सरकारले एक लाख बेरोजगारीलाई एक महिनाको रोजगारी दिँदै

काठमाडौं । सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब

उपेन्द्र यादवलाई प्रश्न सोधेको विषयमा एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण माग

काठमाडौँ । प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे

ओली सरकारबिरुद्ध अमेरिकी राजदूतको ट्विट !

काठमाण्डौँ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष रहेको उल्लेख गर्दै सूचनाको स्वतन्त्र प्रवाहका बाधा पु¥याउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् । प्रेस

पशुपतिनाथ मन्दिरकाे २३१ राेपनी जग्गा नै गायब

काठमाडाैं – भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई

यौन व्यवसायमा संलग्न एक सय २५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा

पथरीको सामुदायिक वनभित्र भेटियो सडेको अवस्थामा शव

मोरङ, बैशाख ३० मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४५ वर्षीय कमलबहादुर धिमालको शव सडेको अवस्थामा आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको पशुपति सामुदायिक वन भित्र