देश

‘एमालेका तीन नेतालाई लाइन लगाएर प्रधानमन्त्री बनाएँ’ – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई संसदमा ल्याएर प्रधानमन्त्री बनाएको स्मरण गरेका छन् । पार्टीको युवा संगठन युवा संघले स्थापना दिवसका

सुनसरी प्रशासनकै अगाडि राजमार्गक्षेत्र अतिक्रमण सरोकारवाला बेखवर

इनरुवा । पूर्व पश्चिम राजमार्गको सुनसरी इनरुवा नगरक्षेत्रको जिल्ला प्रशासन कार्यालय नजिक विभिन्न व्यापार व्यवसाय गर्नेहरुले राजमार्गक्षेत्र अतिक्रमण गरेको पाईएको छ । इनरुवा ३ सखुवागाछीदेखि बसचौक सुनसरी खोलासम्मको राजमार्गक्षेत्रको जग्गा

भारतमा २४ वर्षीया नेपाली युवतीको सामुहिक बलात्कार

काठमाडौं । भारतमा एक नेपाली युवती सामुहिक बलात्कारमा परेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कारको

५५ प्रतिशत मात्रै मत छ, दुईतिहाइको घमण्ड नगरौंः माधव नेपाल

काठमाडौं १ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्न नहुने धारणा राखेका छन् । पार्टी

कार्यकक्षमै उद्योगमन्त्रीमाथि हातपातको प्रयास, प्रहरी देखेपछि कर्मचारी फरार

काठमाडौं १ जेठ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा हात हालाहालको अवस्था सिर्जना भएको छ । मन्त्री मातृका यादवको कार्यकक्षमा नै कर्मचारीका नेताले मन्त्रीमाथि हात हाल्न खोजेका थिए । सेवाग्राहीका रुपमा

विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने इश्वर पोखरेलको चेतावनी

काठमाडौँ । नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने बताएका छन् । युवासंघको स्थापना दिवसका अवसरका काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले दुई धार र तीन

ठेचुका स्थानीयको आक्रोश– प्रचण्डको घरसम्म चार लेन सडक, हामीलाई चाहिँ धूलोमात्रै ?

काठमाडौं । ललितपुरको ढोलाहिटीदेखि चापागाउँसम्मको १२ किमि सडक पाँच दिनदेखि अवरुद्ध छ । निर्माणको जिम्मा लिएको कन्टेक निर्माण प्रालिले समयमै विस्तार र पिच नगर्दा ४ वर्षयता स्थानीयले धूलो र हिलोको

युवा विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री निर्वाचन भएपछि युवाले रोजगारीका लागि विदेश जानु नपर्ने र स्वदेशमै रोजगारी दिने बताएका थिए । तर अहिले जनता ठगिएका छन् ।

चीनको योजनामा नेपालको संलग्नताप्रति अमेरिकाको चासो

काठमाण्डौँ । चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईमा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । दक्षिण तथा मध्य एसियाली कार्यबाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको

केका लागि, के भनेर जाग्ने शेरबहादुरजी ?

देवप्रकाश त्रिपाठी संसदीय निर्वाचनमा पराजित भएपछि मूर्छित नेपाली काङ्ग्रेस पार्टी अचानक बिउँझिएझैँ देखिएको छ । नबिउँझिएको भए काङ्ग्रेसले जागरण अभियान शुरु गर्न शायद खोज्ने थिएन, तर के भनेर जाग्ने र