देश

१३ हजार कर्मचारीका लागि जागिर खुल्दै

काठमाडौं । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या

कम्बोडियाबाट फर्केपछि ओलीको बोली: सभामुख महरासँग लफडा पर्ने संकेत

काठमाडौं प्रधानमन्त्री केपी ओलीले आफूले बोलेका शब्द संसदको अभिलेख (रेकर्ड) बाट नहटेको दाबी गरेका छन् । भियतनाम र कम्बोडिया भ्रमणबाट फर्केपछि बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा ओलीले

राष्ट्रियता कमजोर बनाउने प्रयास गरिएको छ : अध्यक्ष केसी

काठमाडौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताका सवालमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । अनेरास्ववियु (छैटौंँ) ले ५४औंँ विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको ‘राष्ट्रियतामाथिको सङ्कट र विद्यार्थी आन्दोलन’ विषयक अन्तरक्रिया

जग्गा अतिक्रमणविरुद्ध एक्सनमा ओली सरकार

काठमाडौं । सरकारले देशभरका संस्थागत नाममा दर्ता भएका सम्पूर्ण जग्गाको किनबेचमा रोक लगााएको छ । बुधबार गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको हो

विदेशीहरुलाई सजिलै नागरिकता दिने कुरा स्विकार्य नहुने चेतावनी (भिडियो)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम बहादुर रावल नागरिकता विद्येयकबारे बोल्दै विदेशीहरुलाई सजिलै नागरिकता दिने कुरा स्विकार्य नहुने चेतावनी दिएका छन् । रावलले राष्ट्रियता

प्रधानमन्त्री ओली आउँदा हवाईदेखी सडक सेवासम्म प्रभावित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका कारण हवाई र सडक सेवा प्रभावित भएको छ। प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमण गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा

पत्रकारहरुमाथि खनिए सञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा पत्रकारहरुमाथि खनिएका छन् । मिडियासम्बन्धी विद्येयकका बारेमा पत्रकारहरु आन्दोलित भएको अवस्थामा मन्त्री बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रता कुनैपनि हालतमा हनन नगर्ने बरु

अछामका धम्कीवाला जनप्रतिनिधि फरार !

अछाम । केही दिन अघि झोलुङ्गे पुल उपभोक्ता योजनाको बिषयलाई लिएर इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने जिल्ला समन्वय समिती अछामका सदस्य बेदप्रकाश तिमिल्सिना सोही दिनदेखि फरार अवस्थामा रहेका छन ।

भ्रष्टचार मुद्धामा अदालतले धरौटी मागेपछि पाठकको लाजमर्दो जवाफ !

काठमाडौं । भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले आफूलाई फसाएको बताएका छन । आफुले ७८ लाख लिएको भन्ने कुरा सरासर झुठो भएको बताएका छ ।

अञ्जनाका पति प्रज्वल मिडियामा आए, यो सब किन गरे जान्न मन छ ! (भिडियो)

काठमाडौं । पछिल्लो समय चर्चाको बिषय बनेको एक घटना हो ललितपुरमा आफ्नै जेठाजुले बुहारी अञ्जना लामा महतको खुकुरी प्रहार गरि गरेको । उक्त घटनालाई लिएर अनलाइन टिभी देखि लिएर विभिन्न