देश

समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेकपामा प्रवेश

कास्की । तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा

काँग्रेसको जागरण अभियानमा सोमप्रसाद तिम्सिनाले के भने ?

उर्लाबारी ।  मोरङको उर्लाबारीमा आईतबार आयोजित नेपाली काँग्रेसको राष्ट्रिय जागरण कार्यक्रममा कार्यकर्ताहरुले पार्टी नेतृत्वप्रति आक्रोश ब्यक्त गरेका छन् । काँग्रेस उर्लाबारी नगर समितिले आज उर्लाबारी – ७ स्थित देबिस्थान दुर्गा

शेखर कोइरालाले भने : काँग्रेसका कार्यकर्ता गतिला छन्, अब नेता पनि सुध्रिनुपर्यो

काठमाडौं । पार्टीभित्रको गुटबन्दी हटाउनुपर्नेमा जोड दिँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेताहरु सुध्रिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको

विप्लवको पार्टीले भन्यो : भोली नेपाल बन्द छैन

काठमाण्डौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सोमबार हुने भनिएको नेपाल बन्दको हल्ला निराधार रहेको बताएको छ । उसले आफ्नो पार्टीले बन्दको कुनै कार्यक्रम

धरानमा डेंगुका विरामी बढे

सुनसरी । धरान उपमहानगरपालिकाको हेलचेक्राईले गर्दा एक हप्ताको अवधिमा डेंगु संक्रमितको संख्या ११ पुगेको छ । एक हप्ता अघि तीन जनामा देखिएको डेंगु फैलिदै धरानमा डेंगु संक्रमितको संख्या ११ पुगेको

मोरङका यी मेयर : मिलोमतोमा छोरी र ज्वाईलाई पनि नगरपालिकामा जागिर

मोरङ । मोरङको एक नगरपालिका आसेपासेका लागि जागिरको केन्द्र बनेको छ। सुनवर्षी नगरपालिकामा आसेपासेका लागि जागिरको केन्द्र बनेको हो। सो नगरपालिकाका मेयर काली प्रसाद दास र कार्यकारी अधिकृत राजकुमार केसीको

Breaking News : झापाबाट गएको बस त्रिशुलीमा खस्यो, तीन जनाको मृत्यु

काठमाडौं, जेठ ५ झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन

प्रदेश सरकारको बजेट : गाडी र ल्यापटपमै स्वाहा

काठमाडौं । प्रदेश ३ सरकारले ल्याएको तीन महिने बजेटको कार्यान्वयनमाथि महालेखा कार्यालयले कमजोरी देखाएको छ। महालेखा कार्यालयले भर्खरै सार्वजनिक गरेको प्रदेश ३ को लेखा परीक्षण प्रतिवेदनमा प्रदेश ३ सरकार अनुत्पादक

गोलभेँडाको मूल्य बढेपछि माग्नेबुढाले फेसबुकमा के लेखे ?

काठमाडाैँ । बजारमा गाेलभेँडाकाे मुल्य बढेकाे छ । तरकारीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको आपूर्ति विभागकाको अनुगमनले जनाएकाे छ । विभागले गरेको अनुगमनमा सबैभन्दा बढी मूल्य आकासिने तरकारीमा गोलभेडा परेको

प्रचण्डले भने : मेरो घरबेटी भएपनि ठेकेदार शारदा अधिकारीलाई कारबाही होस्

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारलाई कारबाही गर्ने काम सरकारले गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेकपाकै सांसद हितबहादुर तामाङको प्रश्नको जवाफ दिँदै