देश

पाँचथरमा ९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला

काठमाण्डौँ, जेठ ७ पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ

पाँचथर हत्याकाण्ड : भागेर ज्यान बचाएकी बालिकाले खोलिन यस्तो रहस्य

पाँचथर, जेठ ७ गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन्

प्रदेश सांसद् साम्बा सार्वजनिक बसमा सरर !

उर्लाबारी, जेठ ७ मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) प्राय आफ्नै निर्वाचन क्षेत्रमा ब्यस्त देखिन्छन् । प्रदेशसभा बैठक बसेका बेला विराटनगरमा रहेपनि बैठक नभएका बेला सांसद्

फेसबुकबाट बनेको साथीले बन्धक बनाएर छ दिनसम्म बलात्कार गरेपछि

काठमाडौं । फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५

पाँचथरमा डरलाग्दो घटना : मुखुण्डो लगाएर आएको समूहद्धारा ९ जनाको विभत्स हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा

बेल्चा लिएर प्रधानमन्त्री ओली आफै सुख्खा जमिन खन्न थालेपछि…

काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्नुभयो । आज अपरान्ह धादिङको गल्छी गाउँपालिका ४ मासटार पुगेर प्रधानमन्त्री ओलीले अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गर्नुभएको हो

भिषण हावाहुरी, १ करोड भन्दा बढिको क्षति

संखुुवासभा । संखुवासभामा सोमबार दिउसो एक्कासी पानीसँगै आएको हावा हुरीले लाखौको क्षति पुर्याएको छ । हावा हुरीले खाँदवारी नगरपालीका क्षेत्र भित्र मात्र करिव दुई दर्जन भन्दा बढि घर टहरामा क्षति

देशका पाँच स्थानमा सुरुङमार्ग !

काठमाडौं । देशका विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखिएको एक अध्ययनले देखाएको छ । इटेको–होमल्यान्ड–नर्थ स्टार (जेभी) परामर्शदाता कम्पनीद्वारा गरिएको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी) ले पूर्वी नवलपरासी र पश्चिमी

विद्यालय टेकेको पहिलो दिनमै शिक्षकको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ । विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ

‘सबै आइएनजिओ बन्द गर्नुपर्छ’ – नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्था(आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ । प्रवक्ता श्रेष्ठले सोमबार पेसागत महासंघको २५ औं स्थापना दिवसमा आइएनजिओले