देश

तीस वर्षसम्म टिकिरहोस कांग्रेसको छाँया सरकार

काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले नेपाली कांग्रेसको छाँया सरकार ३० वर्षसम्म टिकिरहोस् भनेर शुभकामना दिनुभएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गठन गरेको छायाँ सरकारमाथि प्रतिनिधिसभाको शुन्य समयमा

पाँचथर हत्याकाण्डः धरानमा पोष्टमार्टपछि परिवारले शव बुझे

धरान । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा मंगलबार ज्यान गुमाएका १० जनाको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार पोष्टमार्टम गरिएकोछ । बुधबार साँझ पोष्टमार्टम पश्चात परिवारजनले शव बुझेका छन्

पाँचथर हत्याकाण्डः स्तब्ध आरुबोटे बजार असामान्य, स्कुल खुल्न सकेनन्

फिदिम दुई परिवारका ९ जनाको ज्यान जाने गरी भएको घटना पछि अशान्त बनेको मिक्लाजोङ गाउँपालिका ३ अरुबोटे क्षेत्र अहिले सामान्य बन्न सकिरहेको छैन । त्यस क्षेत्रका बिद्यालय खुल्न सकेका छैनन

काठमाडौमा श्रीमानसँग छुट्टिएर बसेकी महिलाको डरलाग्दो धन्दा

काठमाडौ , ८ जेठ – भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले काठमाण्डु– १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई

जबर्जस्ती बलात्कार गरि जेल सजाय भोगेका यी कैदी होटलको कोठामा युवतीसंग भेटिए

धादिङ – जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ। भिडियोमा रोचक त के देखिन्छ भने

प्रचण्डको आदेश मान्छु, सह–संयाेजकमै बस्न तयार छुः रञ्जित तामाङ

काठमाडौ ८ जेठ – नेकपाले शक्तिशाली जनवर्गीय संगठन अनेरास्ववियूको सह–संयोजकको जिम्मेवारी दिएपछि असन्तुष्ट रहेका तत्कालीन अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पार्टीको निर्णय र निर्देशन मान्ने बताएका छन् । बुधबार विहान गृह

बैदेशिक रोजगारीबाट घर फर्केको बीस दिनमै बिप्लव कार्यकर्ता बनेर मारिए

भोजपुर, जेठ ८ भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते भएका नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको माओवादीका कार्यकर्ता तिर्थराज घिमिरेको मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे

सरकारी जग्गा अतिक्रमण गरेको भन्दै नेपाल डिभीएम स्कुल परिसरमा लगाइयो डोजर

इटहरी : इटहरीस्थित नेपाल डिभीएम स्कुलले मिचेको सार्वजनिक जग्गा खाली नगरेको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर लगाएको छ । विद्यालय व्यवस्थापन पक्षसँग सहमती जुट्न नसकेपछि इटहरी उपमहानगरपालिकाले विद्यालयका संरचनामा डोजर चलाएको

ओली र प्रचण्डबीच बालुवाटरमा ३ घण्टा ‘गोप्य’ बैठक, के भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा ‘गोप्य’ छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिव

चेक बाउन्स मुद्दामा मोडल खुश्बुलाई ३ महिना कैद फैसला

काठमाडौं : मोडल तथा समाजसेवी समेत रहेकी खुश्बु ओली चेक बाउन्स मुद्दामा दोषी ठहर भएकी छन् । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश