देश

ओली सरकारसँग कार्यकर्ता हत्याको बदला लिने विप्लवको चेतावनी

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्‍याको बदला लिने चेतावनी दिएको छ। महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

पाँचथरमा सामूहिक हत्याका थप प्रमाण फेला शवको दुई स्थानमा सामूहिक अन्त्येष्टी

रवीन्द्र काफ्ले, फिदिम प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठहऱ्याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर

दाइजो नपाएपछि बेहुली मण्डपमै छाडेर बेहुला भागेपछि

विराटनगर, जेठ १० दाइजो बढी माग गर्दै विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् । मोरङ जहदा गाउपालिका वडा नं। ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई

ललिता निवास लाखमा किनेर करोडमा बिक्री

काठमाण्डौँ, जेठ १० त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ

लोकसभा निर्वाचनः भाजपालाई अत्याधिक बहुमत, काँग्रेसले १०० सिट पनि जितेन

काठमाडौं– भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब १९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ । सो पार्टीले ३४५

अब हातले होइन, लात्ताले हान्छु : इटहरीका मेयर

सुनसरी : इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले बुधबार दिउँसो कर्मचारीमाथि हातपात र पत्रकारमाथि दुव्र्यवहार गरेसँगै सामाजिक सञ्जालमा उनकोबारेमा टिकाटिप्पणी र आलोचना भइरहेको छ । साविक एमालेका जिल्ला अध्यक्षसमेत भइसकेका र

विद्यार्थी र अभिभावकको झगडा छुटाउन जाँदा हेडसरको आँखा नै फुट्यो

काठमाडौं । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापकको आँखा फुटेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६ मा रहेको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक

ढुंगागिटी चोर्ने उर्लाबारीका ठेकदारलाई कारबाही गर्न दमक नगरपालिकाको माग !

उर्लाबारी, जेठ ९ अबैध रुपमा ढंगागिटी उत्खनन गरेको दाबीसहित झापाको दमक नगरपालिकाले ठेकेदारलाई कारवाही गर्न जिल्ला समन्वय समिति मोरङलाई पत्र लेखेको छ । झापा र मोरङको सीमा क्षेत्रमा रहेको मावा

पाँचथरको मिक्लाजुङ गाउँमा शोक र त्रास (भिडियोसहित)

पाँचथर, जेठ ९ पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा ९ जनाको हत्या भएसँगै स्थानीयबासी त्रसिद बनेका छन् । उक्त घटना भएको आसपास क्षेत्रका स्थानीयहरु डरका कारण अहिले पनि घरमा बस्न सकेका छैनन् ।

सरकारी तथा सार्वजनिक जग्गा खोज्न ओली सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं, जेठ ९ सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँचबुझ आयोग बनाएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले