देश

खोटाङमा कांग्रेसलाई ठुलो झट्का, महासमिति सदस्य नै समाजवादीमा प्रवेश

खोटाङ, जेठ १२ नेपाली कांग्रेस खोटाङ महासमिति सदस्य केशव कार्की समाजवादी पार्टी प्रवेश पछि कांग्रेसलाई झट्का लागेको छ । नवगठित समाजबादी पार्टीको शनिबार बिराटनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा कार्की पाटी

काँग्रेसले सडक आन्दोलन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदमा अघि बढाउन नदिने चेतावनी दिएका छन् । पार्टीको राष्ट्रिय

पाँचथर हत्याकाण्ड नसेलाउँदै दार्चुलामा अर्को निर्मम हत्या

दार्चुला । पाँचथर हत्याकाण्ड नसेलाउँदै दार्चुलामा अज्ञात् समूहले एकजना महिलाको हत्या गरेको छ । महाकाली नगरपालिका–३ काँटैस्थित पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गरी ६५ वर्षीया द्रोपती महराको हत्या

स्व. देउबहादुर कन्दङ्वा लिम्बु स्मृति ट्रष्ट भवनको उद्घाटन

सन्जु राई धरान । भूपू बेलायती सैनिक स्वं देउबहादुर कन्दङ्वा लिम्बुको स्मृतिमा धरान–१५ स्थीत चुम्लुङ हिम परिसरमा निर्माण भएको ट्रष्ट भवनको शनिबार उद्घाटन भएको छ । ४० लाखको लागतमा स्व.

भारतमा मोदी उदायझै नेपालमा हामी उदाउँछौ – कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले भारतीय राजनीतिमा मोदी उदायजस्तै नेपाली राजनीतिमा राप्रपा उदाउने दावी गरेका छन् । मोदीको भारत नीति र राप्रपाको नेपाल नीतिमा समानता भएको भन्दै थापाले मोदी

आगोमा परि खुट्टा गुमाएकी किशोरिलाई पाथिभरा मिडिया ग्रुप प्रवाश नेपालले गर्यो आर्थिक सहयोग

काठमाडौं बालापनमा आगोमा परि एउटा खुट्टा आधा गुमाएर उपचारको अभावमा छटपटाइ रहेकि एक किशोरिले सहयोको याचना गरेकि छन् । भोजपुर जिल्लाको साबिक देवान्टार आम्चोक गाउँ पालिका ६ निवासि सबिना कुँवर

पाँचथरमा मध्यरातमा आगलागी, २२ लाखको क्षति

पाँचथर, जेठ १२ पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा रु २२ लाख बढीको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका

सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्नेलाई कारबाहीको माग

काठमाडौं । विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेपनि कार्कावाहीको कुनै प्रकृया थालिएको छैन । अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६

हतियारसहित हेटौँडासम्म कसरी छिरे भारतीय प्रहरी ?

हेटौँडा, १२ जेठ (रासस) : हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी जेठ ११ गते हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् ।

सडकमा भेटिएको रकम ट्याक्सी चालकले प्रहरीलाई जिम्मा लगाए

दमक, १२ जेठ सडकमा भेटिएको रकम झापा दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक–१ घर भएका प्रह्लाद गौतमले दमकचोकको ट्याक्सी पार्कमा जेठ ११ गते दिउँँसो भेटेको रु २९