देश

आज बिहानै विप्लवका कार्यकर्ताले हेटौंडामा मिनी ट्रक जलाए

हेटौडा, जेठ १३ विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा सोमबार बिहान हेटौंडाको चौकीटोलमा एउटा ट्रक आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकीटोलमा प्रहरी चौकी नजिकै ना ७ ख

काठमाडौंमा एकै दिन १० ठाउँमा बम पड्काउने विप्लवको योजना

काठमाडौं, जेठ १३ आइतबार एकैदिन काठमाडौंका दस ठाउँमा बम पड्काउने विप्लव माओवादीको योजना रहेको खुलेको छ। तीन ठाउँ विस्फोट र शृंखलाबद्ध रूपमा प्रेसरकुकर बम फेला परेपछि प्रहरीले पक्राउ गरेका आठ

विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ

काठमाण्डौँ । प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ नै गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले

धादिङको महादेवबेंशी पुलमा भेटिएको बम निष्कृय

धादिङ, जेठ १३ पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ । आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद

विप्लवको आज बिहानै विस्फोट गराउने योजना थियो !

काठमाडौं, जेठ १३ आइतबार काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोट सोमबार बिहानै गराउने विप्लव समूहको योजना रहेको प्रहरीले जनाएको छ । घाइतेले बममा समय सेट गर्ने क्रममा आइतबार नै विस्फोट

वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने

काठमाडौं नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ

देशभर विप्लव बन्दको आतंक, यातायात फाटफुट, बजार शुन्य

काठमाडौं आज विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य देखिएको छ । नेकपाले सरकारतर्फबाट आफ्ना कार्यकर्ताको बिना कारण हत्या र धरपकड गरेको बिरोधमा आज नेपाल बन्द गरेको जनाएको

लोकसेवामा १५ हजार कर्मचारीको जागिर खुल्यो

काठमाडौं लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि

विप्लवको बन्दमा सर्वसाधारणको गाडीमा समेत स्कर्टिङ दिन गृहको निर्देशन

काठमाडौं, जेठ १३ आजको राजधानी दैनिकले ‘राजधानीमा बम आतंक’ शीर्षकमा काठमाडौंका विभिन्न स्थानमा आइतबार भएको बम विस्फोटको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आइतबार भएको बम विस्फोटमा ४ जनाको

काठमाडौंमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौँ, जेठ १२ काठमाडौंमा आइतबार अपराह्न भएको बम विस्फोटनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सुकेधारा विस्फोटमा थप एकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । सुकेधारा ढलान पुल