देश

कुलमानले भारतीय कम्पनीसँग ठेक्का तोड्दै ३० लाख अमेरिकी डलर पनि जफत गरे

काठमाडौं । कामको प्रगति सन्तोषजक नभएपछि नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसगको ठेक्का तोडेको हो ।

भारतको दादागिरी ! विहारको ५ जिल्ला जोगाउन नेपालतिर च्यानल

विराटनगर, जेठ १४ भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन् । नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले

नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङलाई

काठमाडौं नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध

भारतीय पक्षले एकतर्फी बनाएको पाइलट च्यानल खोल्दा गाउँ नै डुबानमा

काठमाडौं भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन्। नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेको

प्रत्येक नेपालीको टाउकाेमा ३३ हजार १७४ ऋण !

काठमाण्डौँ, जेठ १४ करिब साढे १० खर्ब ऋणमा परेको छ। सोमबार सार्वजनिक आथिएक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो। कान्तिपुरमा समाचार छ, ‘२०७५ फागुनसम्म

शंशाक कोइरालाले भने – सरकार विप्लव नेतृत्वको नेकपासँग मिल्छ

काठमाडौं, जेठ १३ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग मिल्ने दावी गरेका छन् । महामन्त्री कोइरालाले नेपाली जनताले बनाएको राम्रो संविधान

गगनले मागे गृहमन्त्री बादलको राजीनामा

काठमाडौं, जेठ १३ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा युवा नेता गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा मागेका छन् । प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा नेता

समाजवादी पार्टी गठन भएपछि नायिका करिष्माले गरिन् पार्टी परित्यागको घोषणा

काठमाण्डौँ, जेठ १३ तत्कालीन नयाँ शक्तिकी नेत्री नायिका करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । मानन्धरले अब आफू हाल सक्रिय रहेको पार्टीको राजनीतिमा नरहेको बताएकी हुन् । उनले मौखिक

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा तस्बिरसहित शंकास्पद वस्तु फेला

झापा,जेठ१३ झापाको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१ को गणेश मन्दिर नजिकै कल्भर्टमा र दमक – ८ रतुवा खोलाको पुलको मुखैमा शंकास्पद वस्तु भेटिएको

करिष्मा मानन्धरले भनिन् – सरकार गिराउन विपक्षीको इशारामा विप्लवको हिंसात्मक गतिबिधि

काठमाडाैँ । तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी करिष्मा मानन्धरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिबिधिप्रति चर्को असन्तुष्टि व्यक्त गरेकी छिन । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक टिप्पणी गर्दै नायिक