देश

सेक्स भिडियो बनाएर सालीलाई हैरान बनाउने प्रहरी नायब निरीक्षक

काभ्रे, जेठ १५ ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग-यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर

उर्लाबारीको प्राइम एफएम आजबाट तेश्रो वर्षमा प्रबेश

उर्लाबारी, जेठ १५ मोरङको उर्लाबारी नगरपालिका – ५ बाट प्रशारण हुँदै आएको प्राइम एफ.एम. आजबाट तेश्रो वर्षमा प्रबेश गरेको छ ।  २०७४ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पारेर एफ.एम.ले

भारतले नेपालमाथि फेरी लगायो फेरि अघोषित नाकाबन्दी ? मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द

काठमाडौ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’

गणतन्त्र दिवसमा पाए ४३४ कैदीलाई सजाय माफी

काठमाडौं, जेठ १५ राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा चार सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिनुभएको छ । माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुँदै

भक्तपुर, देशमा वेरोजगारको समस्या व्यापक भइरहेको समयमा सरकारले त्यसलाई न्युनिकरण गर्दै देशमा नै राजेगारीको ज्ञारेन्टी गर्ने मुख्य उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भक्तपुरबाट हुने भएको छ । आगामी जेठ

कतार भिसा सेन्टरको उद्घाटन आज

काठमाडौं : वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा स्थापना गरिएको कतार भिसा सेन्टरले बुधबारदेखि औपचारिक रुपमा काम थाल्ने भएको छ । काठमाडौं महानगरपालिका ४ महाराजगञ्ज चक्रपथमा स्थापित कतार

प्रधानमन्त्री केपी ओलीले आज फेरि मानार्थ विद्यावारिधि ग्रहण गर्दै

काठमाण्डौँ । गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच बुधबार प्रधानमन्त्री केपी ओलीले दक्षिण कोरियाली विश्व विद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दैछन् । नेपाली सेनाको सानो भ¥याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा

छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

बर्दिया । बालिकामाथि बलात्कार गरेको आरोपमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। यही

नेपालको ३०० बिघा जग्गा भारतीयद्धारा ३५ वर्षदेखि कब्जा

काठमाडाैँ । कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने

सांसद् साम्बाले भने – सांसदहरुको योजना छनोट गरेको लागू गरौँ

उर्लाबारी, जेठ २४ प्रदेश १ का एक संसदले भने सांसद विकास कोष खारेजीको माग गरेका छन् । सत्तापक्षका सांसद कुलप्रसाद साम्बाले मंगलबार बसेको प्रदेशसभा बैठकमा अन्य सांसदको भन्दा भिन्न माग