देश

देउवा भन्छन्ः फेरि एकपटक मेरो पार्टीले लड्नुपर्ने बेला आयो

काठमाडौं नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका छन् । काङ्ग्रेसको

संघका महासचिव नरेश गेलालद्वारा राजीनामाको घोषणा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले पदबाट राजीनामाको घोषणा गरेका छन् । सरकारले सिण्डिकेट खडा हुनेगरी बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा कतार

बालक अपहरण गरी हत्या गर्ने २ जनालाई प्रहरीले गोली हान्यो

काठमाडौं बालक अपरहण गरी हत्या गरेको आरोपमा पक्राउ परेका २ जना भाग्न खोजेपछि प्रहरीको गोली चलाएको छ । प्रदेश २ प्रहरी कार्यालयको टोलीद्वारा बच्चा अपहरण गरी हत्या गर्ने २ जना

प्रधानमन्त्री ओलीको घोषणा : गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन

काठमाडौं, जेठ १५ प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनु भएको छ । गणतन्त्र दिवशको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री

यौनसम्बन्धको भिडियो खिचेर सालीलाई यौनदासी बनाउने प्रहरी पक्राउ

‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ ।

श्रीमान मरेको १५ दिनमै सिन्दुर र चुरा लगाईन् !

काठमाडौं (पुष्पलता आचार्य)म श्रीमानको कान्छी श्रीमती थिए । मेरो सौता दिदी पनि हुनुहुन्छ । छोराछोरी छन् । मैले श्रीमानलाई पहिलै भनेको थिए यदि तपाइको मेरो भन्दा पहिला मृत्यु भयो भने

भारतका यी मुख्यमन्त्रीले लिए नेपाली भाषामा शपथ

काठमाडौं – भारतको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)का अध्यक्ष प्रेमसिंह तामाङले सिक्किमको मुख्यमन्त्रीको शपथ लिएका छन् ।सिक्किममा पीएएस गोलेको नामले प्रख्यात तामाङले सोमबार राज्यपाल गंगाप्रसादबाट शपथ लिएका हुन् । अध्यक्ष तामाङले

भ्रष्टचारी कर्मचारीलाई राजीनामा दिन बाध्य बनाउँछु

इटहरी । भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध निर्मम देखिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दुई महिनाभित्र एक दर्जन बढी कर्मचारीले राजिनामा दिने बताएका छन् । कर्मचारी र सञ्चारकर्मी माथी दुर्वव्यहारको घटनापछि पहिलो

प्रदेश सचिवको तलब तीन लाख

काठमाडौं प्रतिनिधिसभाका सासंदले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा मुख्यसचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा समितिका अधिकांश

आज चौथो मानार्थ विद्यावारिधि उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, जेठ १५ गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्नुहुने भएको छ । नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा