देश

सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन देउवाले दिए निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लोकतन्त्रविरोधी’ सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको अन्तरक्रियामा

नेपाल–भारत रेलसेवा सम्झौता गर्न वार्ता टोली गठन

काठमाण्डौँ । नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय नेपाली वार्ता टोली गठन गरिएको छ । भारतको दिल्लीमा जेठ २३ र २४ गते हुने बैठकमा भाग

१५ महिनापछि म प्रधानमन्त्री हुने हाे, दायाँ बायाँ गर्न खोजे कोही टिक्ने छैनन् : प्रचण्ड

काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता पश्चात बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनको क्रिकेट रंगशालामा डोजर लगाउने पक्राउ

चितवन । निर्माणाधीन अन्तरार्ष्ट्रिय गौतम बुद्ध अन्तरार्ष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मूख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गएराति रामपुरबाट पक्राउ गरेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित (विज्ञप्तिसहित)

चितवन : चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएको छ । निर्माणाधीन अवस्थामा रहेको रंगशालाको बार बुधबार बिहान स्थानीयले भत्काइदिएपछि निर्माण कार्य स्थगित गरिएको धुर्मुस

वाह कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब दिनकै एक सय

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले बृद्धभत्ता १ हजार रुपैयाँ पुर्याएको छ । यसअघि मासिक २ हजार रुपैयाँ दिइदै आएको बृद्धभत्ता मासिक १ हजार रुपैयाँ बढाएर मासिक ३ हजार

वृद्धभत्ता बढायो भन्दैमा बजेट राम्रो भन्दिनुपर्ने ? रामशरण महत

काठमाण्डाै – पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले आर्थिक वर्ष २०७६-७७ को लागि पेश भएको बजेट वितरणमुखी र छरपष्ट मात्रै भएको बताउनुभएको छ । डा महतले बजेटमा धेरै लोकप्रिय हुने विषय

क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल मध्यरातमै पक्राउ

चितवन । भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए

११०९ सभासदलाई विभूषण, विप्लवका नेता परे, वैद्य परेनन्, भ्रष्टाचारका आरोपीलाई पनि पदक

काठमाडौं : सरकारले संविधान निर्माणमा योगदान गरेको भन्दै एक हजार एक सय नाै जनालाई संविधानसभा पदकले विभूषण प्रदान गर्ने भएको छ। दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदलाई गणतन्त्र दिवसको अवसर पारेर

‘देशभर हडपिएका सरकारी जग्गा एक वर्षभित्र फिर्ता ल्याउने’ सरकारकाे घाेषणा

काठमाडौं । सरकारले भूमाफिया, व्यापारी र स्थानीयबाट कब्जा भएका सरकारी तथा सार्वजनिक जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेको छ। आर्थिक वर्ष २०७६र७७ को वार्षिक आयरव्यय विवरण (बजेट भाषण) सार्वजनिक