देश

प्रदेश सांसद् साम्बाले गरे तटबन्धको अनुगमन

उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) ले आज बिहान उर्लाबारी नगरपालिका – ३ स्थित सोल्टी खोलामा निर्माण गरिएको तटबन्धको अनुगमन गर्नुभएको छ । प्रदेश

होस् गर्नुहोस् ! बजारमा विषादीयुक्त आँप छ्यापछ्याप्ती

लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतका विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको छ ।स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको

योगेशले भने – ‘देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु छन् ‘

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु भएकाले दिल्लीका जयशंकरको चिन्ता नगर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्,देश भित्रै

सुनसरीमा गोरु काट्ने तीन जना पक्राउ

सुनसरी, जेठ १८ सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामा गोरु काटेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती पौने १० बजे गोरु काट्दै गरेको अभियोगमा पक्राउ परेका हुन

डोल्पामा यार्सा टिप्न गएका तीनको मृत्यु

डोल्पा, १८ जेठ । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो । लेक

सुरु भयो सशस्त्र भ्रष्टाचारको बयान, लोकमानले पूर्वाग्रही भएर मुद्दा लगाएको दाबी

काठमाडौं । सशस्त्र प्रहरीका चार जना पूर्वआईजीपी संलग्न भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाई सुरु भएको छ ।पूर्वआईजीपीहरु वासुदेव वली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तसमेत १९ जना सशस्त्र

ओली सरकारले जोगवनीदेखि इटहरीसम्म रेलमार्ग बनाउने, स्थानीय हर्षित

विराटनगर । जोगवनी देखि इटहरी सम्म रेल मार्ग निर्माण गरिने भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७६–७७ को लागि विनियोजन गरेको बजेटमा बिराटनगरको जोगवनी देखि इटहरी सम्म रेल मार्ग

हामी दुई अध्यक्षलाई भिडाउन सकिन्छ कि भनेर अतिरञ्जित प्रचार नगर्दा हुन्छ : प्रचण्ड

बिराटनगर, जेठ १८ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको बताउनु भएको छ । बिराटनगर बिमानस्थलमा आज

नक्कली लालपूर्जा बनाएर गरियो ९२ रोपनी जग्गा हाउजिङको नाममा पास

काठमाडौं, जेठ १८ नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार ठड्याउन जुटे मेयरदेखि सांसदसम्म

चितवन – केही स्थानीयले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि रोकिएको निर्माण कार्य सुरु भएको छ । शनिबार चितवनका सबै क्षेत्रका व्यक्ति मिलेर निर्माणाधीन रंगशालाको बार पुनर्निमाणमा जुटेका