देश

जापानमा नीजि क्षेत्रलाई लाइसेन्स, नेपालीको अवसर गुम्ने चिन्ता

काठमाडौं : जापानमा नेपाली कामदारलाई रोजगारी दिने गरी गत चैतमा नेपाल र जापानबीच भएको ‘सहकार्यको समझदारी’ धरापमा पर्ने भएको छ । नेपाल र जापान सरकारबीच गत चैत ११ गते कामदार

टाटासुमो त्रिशुली नदीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

रसुवा । रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा. १० च ५८२०

प्रदेश-२ परिसरभित्र रक्सी, चुरोट, खैनी र पानपराग खुलेआम !

काठमाडौं सरकारले सार्वजनिक स्थलमा सुर्ती चुरोट खान नपाउने नियम लागू गरेको छ । सार्वजनिक स्थलमा धुम्रपान गरे कारवाही भोग्नु पर्छ । सरकारी कार्यालयमा त झन धुम्रपान, मध्यपान प्रतिबन्धित नै छ

विकास बजेटबाट प्रत्येक सांसदलाई एक लाखको ल्यापटप

काठमाण्डौँ । सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद सचिवालयले खरिद प्रक्रिया अघि बढाएको छ। सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३३४ थान

कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल

काठमाडौं आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ ।

प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्ट यसरी बन्दैछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । अघिल्लो

कलङ्की–कोटेश्वर चक्रपथमा दुर्घटना बढेपछि यस्तो ल्याइयो नयाँ नियम

काठमाडौं नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ । चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९.९

‘ढुक्क हुनुस्, असोजमा नेपालमा रेल चल्छ ’ 

काठमाडौं । बहुप्रतीक्षित जयनगर-जनकपुर-कुर्था रेल सेवा आउँदो असोजदेखि सञ्चालन हुने रेल्वे कम्पनीका पदाधिकारीले बताएका छन् । ‘छिटोमा भदौ र ढिलोमा असोजसम्म रेल सञ्चालन हुनेमा ढुक्क हुनुस्,’ रेल विभागका डीजी बलराम

वडाध्यक्ष माझी गाउँमै अर्काकी श्रीमतीसँग रङ्गेहात भेटिएपछि…

रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ । माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्। भक्तपुरको

शुक्लाफाँटा आरक्षका कारण घरबारविहीन भएकाको उचित व्यवस्थापन गर्न मन्त्री मगरको माग

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष राष्ट्रिय निकुञ्जका कारण घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका गरी करिब १५ सय घरपरिवारलाई जग्गा सहित आवासको व्यवस्था