देश

महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गर्ने क्षेत्री पक्राउ

काठमाडौं । नेपालमा महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गरेर जनमासलाई त्रसित बनाएको आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन् । ३६ वर्षीय क्षेत्रीलाई गौशाला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी

रामकुमारी झाँक्रीको आरोप – मुख्यमन्त्रीहरुले कामै गर्न सकेनन्

काठमाडौं, जेठ २१ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएका छन् । सांसद झाँक्रीले पूँजीगत खर्च समेत गर्न नसकेको संघीय

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट

भक्तपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी

कांग्रेस नेता र युवा व्यवसायीमाथि आक्रमण

विराटनगर । मोरङको एक गाँउपालिकामा युवाहरुको एक समूहले कांग्रेस नेता र युवा व्यवसायीमाथि आक्रमण गरेको छ । केराबारी गाउँपालिका–५ को पिपल चोकदेखि सुम्निामा चोकसम्मको कालोपत्रे सडकको निरीक्षणका क्रममा युवाहरुको समूहले

समाजवादी पार्टी सरकारबाट बाहिरिने !

काठमाण्डौँ, जेठ २१ समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादवले सरकार

धरानमा डेंगुको प्रकोप, ८० जनामा संक्रमण

सुनसरी, जेठ २१ सुनसरीको धरानमा डेंगु नियन्त्रणबाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितको टोली सोमबार धरान पुगेको छ। डेंगु नियन्त्रण हुन नसकेपछि स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारसँग सहयोग माग

प्रतिनिधि सभा बैठकमा महेश बस्नेतको माग– कुलमानलाई अख्तियार लगाऔं

काठमाडौं, २१ जेठ । सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् । मंगलबार बजेटमाथिको

भोजपुरको कुन स्थानीय तहमा कति बजेट ? (सूचिसहित)

भोजपुर, जेठ २१ गत जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक बर्ष २०७६ ०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्याे । नौ वटा स्थानीय तह रहेको भोजपुरमा २ अर्ब १८

जागिरको खोजीमा हुनुहुन्छ भने यहाँ छ आवेदन खुला

काठमाडौं– के तपाई रोजगारीको खोजीमा हुनुहुन्छ र पाइरहनु भएको छैन ? मंगलबारको कान्तिपुर दैनिकमा रोजगारीसम्बन्धी विभिन्न सूचना प्रकाशित भएको छ, जुन तपाईँको लागि पो अनुकूल हुन्छ कि ! सूचना हेर्नुहोस्ः

नेकपामा कार्यविभाजन : कुन नेतालाई के जिम्मेवारी ?

काठमाडौं । सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका