देश

पशुपति मन्दिरमा जम्मा भयो ९ किलो भन्दा बढी सुन

काठमाडौ : पशुपतिनाथ मन्दिरमा नौ किलो दुई सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको छ। पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले बुधबार सार्वजनिक हो। प्रतिवेदनमा

गोविन्द केसीले भने – जनता तर्साउने बाहुबली शासन बन्द गरियोस्

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बस्दै आएका प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रको मर्मलाई आत्मसात नगरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : गोकर्ण बिष्टको गाउँमा एक सय ३१ जनाले रोजगारी पाए

गुल्मी । गुल्मीका स्थानीय तहहरुले अहिले धमाधम प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन् । जस अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको गाउँमा एक सय ३१ जनाले रोजगारी

नेपाल एयरलाइन्सको जापान उडान किन स्थगित भयो ?

काठमाण्डौँ । नेपाल वायुसेवा निगमले यात्रु नपाएको भन्दै तत्कालका लगि जापान उडान स्थगित गरेको छ । आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान

पेट्रोलियम पदार्थ ल्याउन पाइपलाइन बिछ्याउने काम सकियो

काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको

नेपालको अवस्था फेर्नको लागि म राजनीतिमा आउँछु : महानायक हमाल

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गर्नुभएका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताउनु भएको छ । नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा हमालले आफू राजनीतिमा

द्‍वारिकलाल चौधरी भन्छन् ‘भ्रष्टलाई सडकमै पुर्‍याउँछु, पार्टीले कारबाही गरे बारी खनेर खान्छु’

इटहरी प्रदेश नम्बर १ को केन्द्रमा रहेको इटहरी उपमहानगरपालिका अहिले विवादै विवादको घेरामा छ। विवादको मुख्य केन्द्र बनेका छन् यो उपमहानगरपालिका मेयर द्‍वारिकलाल चौधरी। उनीह केही समयदेखि कर्मचारी र पत्रकारलाई

सवारी दुर्घटनाका चालक फेर्न १० लाख घुस लिने यी हुन् इन्सपेक्टर जिसी

नवलपरासी, जेठ २२ सवारी ज्यान मुद्दामा १० लाख रुपैयाँ घुस खाएर नक्कली चालक खडा गरेको अभियोगमा एकजना प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान

इद मनाउन चन्दा नदिएको भन्दै मेयरमाथि कुटपिट

रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले राजपुर नगरपालिकाको मेयरलाई कुटपिट गरेका छन् । मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट

भ्रष्टाचारविरुद्ध उभिएको भन्दै इटहरीका मेयरको समर्थन

काठमाडौं, जेठ २२ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो विषयमाथि व्यापक टिकाटिप्पणी भइरहेको छ । कयौंले उनका अभिव्यक्तिको विरोध