देश

प्रचण्डविरुद्ध उजुरीको ढोका खुल्यो, दस्तावेज र कानुनी सहायता जुटाइँदै

काठमाडौ न्याय खोज्दै युरोप पुगेका पूर्वबालसैनिक लेनिन विष्टले न्याय पाउने सम्भावना बढेको छ । नेदरल्यान्ड सरकारको विशेष तत्वावधानमा गत वैशाखमा युरोप पुगेका विष्टसँग युरोपियन युनियन, जर्मनी र नेदरल्यान्डलगायतको मुलुकका राजनीतिकर्मी,

प्रचण्ड व्यवहारबाट दुःखी प्रधानमन्त्रीको प्रश्न- ‘के राजीनामा नै दिनुपर्ने हो ?’

काठमाडौ नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको चित्त नराम्रोसँग दुःखाइदिएपछि ओलीले ‘मैले राजीनामा नै दिनुपर्ने अवस्था आएको हो त’ भनी निकटवर्तीहरूसँग प्रश्न राख्न थालेको जानकारी

नेपाली नेताहरु कुनै पनि मुलकमा पक्राउ पर्न सक्ने अष्ट्रेलियन राजदूतको चेतावनी

काठमाडौं, संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेको बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरु विदेशमा पक्राउ पर्न सक्ने बताएका छन् । उनले प्रत्यक्ष तथा

अनुहारमा मासु पलाएकी महिला पीडित

खोटाङ – गालामा पलाएको मासु छातीसम्म झुन्डिएको छ। वरको जराजस्तो पलाएको त्यही मासुले देब्रे आँखा ढाकिसकेको छ। खाना खाने क्रममा त्यही झोलिएको मासुले अवरोध पु-याइरहेको छ। यो दर्दनाक समस्याबाट पीडित

श्रम स्वीकृति लिन आउँदा ‘रिक्सा फ्री’

काठमाडौं : वैदेशिक रोजगारको पुनः श्रम स्वीकृति लिन आउने युवा युवतीहरुलाई फ्री यातायात सेवा ! रात्री वा दिवाबस सेवाबाट प्रदेश नं ५ को राजधानी बुटवल ओर्लनासाथ अटोरिक्सा चालकहरु ‘श्रम गर्नेलाई

नेकपा सचिवालय बैठक आज पनि बस्दै, टुंगिएला कार्यविभाजन ?

काठमाडौं : जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउनका लागि सत्तारुढ दल नेकपाको सचिवालय बैठक आजपनि बस्दै छ । मंगलवारदेखि बसको नेकपाको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन सकेको

मोदीको नेपाल नीतिबारे चीनमा चासो

काठमाडौं भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ । अन्तर्रा्ष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा

नेपाल रेडक्रसविरुद्ध थाई रेडक्रसको उजुरी, ५१ करोड हिनामिनाको आरोप

काठमाडौं नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई रेडक्रस सोसाइटीले

म युवा भएको भए ५० वर्ष शासन गर्थें : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू युवा भएको भए ५० वर्ष शासन चलाउने टिप्पणी गरेका छन्। जीवनको महत्वपूर्ण कालखण्ड जेलमा व्यतीत गरेका प्रधानमन्त्री ओलीले बुधबार काठमाडौं महानगर पालिकाको ‘हाम्रो

किशोर जोडीको यौनक्रिया देखेपछि बृद्धको हत्या

काठमाडौं । जेठ ७ गते बिहान जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईलाई सूचना आयो – एक जना वृद्धको हत्या भयो । सूचना आएपछि एसपी भट्टराईले कुकुर