देश

पर्सामा देखियो अर्थमन्त्रीको काम : दुई दिनमा पौन २ अर्ब राजस्व संकलन

पर्सा सङ्घीय सरकारले बजेट सार्वजनिक गर्नुअघि आयातकर्ताले व्यापारिक सामग्री आयातमा वृद्धि गरेपछि वीरगन्जस्थित दुवै भन्सार कार्यालयबाट राजस्व अशुली चार गुना वृद्धि भएको छ । वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार

काठमाडौं महानगरको एक्सन : सरकारी जग्गा फिर्ता ल्याउन शुरु

काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी

रोजगारीको जिम्मा हामी लिन्छौं, वर्तमान समयलाई सरापेर भविष्यलाई अध्यारो नबनाऔं – सांसद बस्नेत

भक्तपुर, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समयलाई सरापेर भविष्यलाई अध्यारो बनाउनु नहुने भन्दै रोजगारीको माग गर्दै निवेदन दिएका सवै

नेपालका नेताहरु पक्राउ पर्न सक्ने अष्ट्रेलियन राजदूतको चेतावनी

काठमाडौं । संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेको बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरु विदेशमा पक्राउ पर्न सक्ने बताएका छन् । उनले प्रत्यक्ष

समाजवादीका नेता भन्छन्- ‘आउने निर्वाचनमा जनताले नेकपालाई श्रद्धाञ्जली दिनेछन्’

धनगढी । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समानुपातिक समावेशी व्यवस्थाका सन्दर्भमा संविधानको धारा ४२.१ र निजामति सेवासम्बन्धी प्रचलित कानुनविपरीत लोक सेवा आयोगले गत जेठ १५ गते ९ हजारभन्दा

नेपाली कांग्रेसबाट निर्वाचित मेयर आफ्नै कार्यकर्ताबाट कुटिए

रौतहट, – इस्लाम धर्मावलम्बीको चाड इद उल–फित्र मनाउने क्रममा मस्जिदमा बसेका रौतहटको राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानीय एक यूवकले मंगलबार राति कुटपिट गरेका छन् । पर्व मनाउने क्रममा चन्दा माग

आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भुभागका थोरै स्थानमा र मध्य तथा पुर्वी भुभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। यस्तै

तरुण दल धादिङका जिल्ला उपाध्यक्ष गुण्डा नाइके राधे पेस्तोल सहित पक्राउ, दुई प्रहरी घाइते

काठमाडौं जेठ २३ । गुण्डा नाइके राधे (राधाकृष्ण भण्डारी) पक्राउ परेका छन्। उनी बुधबार साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ बाट पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको

झापामा अब धानको ब्याड मेसिनबाटै

झापा, जेठ २३ झापामा बीऊ उत्पादनका लागि धानको ब्याड अब मेसिनबाटै राख्न थालिएको छ । खेतीमा काम गर्ने जनशक्तिको अभाव हुँदा जिल्लाका किसानले व्याड राख्ने काम यन्त्रबाट गर्न थालेका हुन्

उर्लावारीका जनप्रतिनिधिहरूको बेरूजु ३३ लाख

उर्लाबारी । उर्लावारीका जनप्रतिनिधिको बेरूजु रकम धेरै देखिएपछि नगरपालिकाका मेयर खड्ग फागोले जनप्रतिनिधिहरूको सेवासुविधा रोकिदिएका छन् । कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यहरूको बेरूजु ३३ लाख देखिएको नगरपालिकाका लेखा प्रमुख गोविन्द