देश

काठमाडौंमा बिहानैदेखि हुरी बतास र पानी

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका केहि जिल्लाहरुमा अहिले बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ । हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन । बिगत केहि दिनदेखि बेलुकीपख हुरी

कैलालीमा हावाहुरीको वितन्डा, गाडी नै उडायो, २१ घाइते

धनगढी : पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ । स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ ।

इन्सपेक्टर केशवबहादुर बस्नेत १५ हजार घुस लिँदालिँदै पक्राउ

२३ जेठ, बुटवल । १५ हजार घुससहित इन्सपेक्टर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ गरेका छन् । बिहीबार अख्तियार दुरुपयोग

इटहरीका मेयर चौधरीमाथि फौजदारी मुद्दा लगाउन सांसदको माग

काठमाण्डौँ । पत्रकारमाथि अभद्र व्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरूले माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा उनीहरूले मेयर चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्य–मान्यताविपरीत पत्रकारमाथि अभद्र

जनतालाई प्रशोधित खानेपानी पुर्याउने कुरामा सरकार प्रतिबद्ध छ : मन्त्री मगर

दाङ । खानेपानी मन्त्री बिना मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही दाङको आयोजना

प्रदेश १ को आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ पढ्नुहोस्)

विराटनगर, जेठ २३ विहिबार प्रदेश १ को आगामी आर्थिक वर्ष २०७६/७७ को बार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । प्रदेश प्रमुख प्राडा गाेविन्द बहादुर तुम्बाहाङले सरकारको नीति तथा

पाँच बुँदे सहमति थाहा छैन, पाँच वर्षसम्म ओली नै प्रधानमन्त्रीः ईश्वर पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले तत्कालिन नेकपा माओवादी र नेकपा एमालेका दुई अध्यक्षबीच भएको सहमतीलाई कथित सहमतिको संज्ञा दिएका छन् । बिबिसी नेपाली सेवासंग कुरा

सर्टिफिकेट धितो राखेर ऋण दिन तयार छौं, लिने भेटिएनन् : अर्थमन्त्री खतिवडा

काठमाण्डौ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको बताउनुभएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा

खोई कहाँ छ सरकार ? उत्तरी मोरङमा धमाधम चुरे दोहन हुँदै

मोरङ, जेठ २३ मोरङको लेटाङ नगरपालिको १ र ६ नम्बर वडामा पर्ने चुरे क्षेत्रबाट गैरकानुनीरूपमा ढुंगागिट्टी उत्खनन भइरहेको छ ।  कानुनअनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन गर्न पाइँदैन ।

पुरा भयो प्रधानमन्त्री ओलीको बोली : असार दोश्रो साता पाइपबाट पेट्रोलियम पदार्थ

काठमाडौं, जेठ २३ पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब आधा किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेकोे मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।