देश

मेनपावरका एजेन्टलाई कारबाही गर्न ७७ वटै जिल्लामा परिपत्र

काठमाडौं : गृहमन्त्रालयले वैदेशिक रोजगार व्यवसायीको एजेन्टको रुपमा गर्ने काम गैर कानूनी भन्दै एजेन्टहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिँदै सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । पूर्व

पत्रकारलाई इटहरीका मेयरको आक्रमणको धम्की : अनुशासन मिच्दा पनि नेकपा मौन

काठमाण्डौँ । इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई खुला रूपमा आक्रमणको धम्की दिए । यस्तो व्यवहार कानुनविपरीत त छँदै छ, उनकै पार्टी नेकपाको अनुशासनभित्र पनि पर्छ । तर आमरूपमा

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी: २ को मृत्यु ५० भन्दा बढी घाइते

काठमाडौं , २४ जेठ बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०

भोजपुर–लेगुवा सडक सम्पन्न नहुँदै कालोपत्रे उप्कियो

भोजपुर । कमसल सामग्रीको प्रयोगका कारण निर्माणाधीन भोजपुर–लेगुवा सडकखण्डको कालोपत्रे उप्किन थालेको छ । ठेकेदार कम्पनीको ढिलाइका कारण ६६ किलोमिटर सडकखण्डको काम तोकिएको समयमै सम्पन्न हुन सकेको छैन । त्यसमाथि कालोपत्रे गरिएको

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

काठमाडौं संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने

झापासहित पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

झापा पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्ला प्रभावित भएका छन् । पानीट्याङ्की नाकाबाट नेपाल आयल निगमले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री लागू गर्ने नाममा पानी

अब सवारी दुर्घटनामा मृत्यु हुँदा परिवारले २८ लाखसम्म पाउने

काठमाडौं । अब सवारीसाधन दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बिमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएको छन्। यातायात व्यवस्था विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाको बिमांक रकम आठ लाखबाट

कौडीको भाउ पनि नभएको तक्मा बिहेमा लगाउने कि मलामी जाँदा ?

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एंव सांसद रामकुमारी झाँक्रीले सरकारले दिएको संविधानसभा पदकको विरोध गरेकी छिन्। झाँक्रीले जनताबाहेक कसैले दिएको सम्मानको कुनै तक्माको मुल्य नहुने भन्दै विरोध

भ्रष्टाचार गरेको भए गाईको मासु खाएको बराबर होस् – द्वारिकलाल चौधरी

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी सर्वत्र चर्चामा छन् । चर्चामा यस कारण कि उनले आफ्नै कार्यालयका कर्मचारीलाई कार्यस्थलमै झापड लगाए । कर्मचारीलाई झापड किन हानेको ? भनेर पत्रकारले सोध्दा उल्टै

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत

काठमाडौं विश्व बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेवा र कृषि क्षेत्रमा उत्साहजनक वृद्धि भएकाले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो ।