देश

उपेन्द्र यादव सरकार छाड्दै

काठमाण्डौँ, जेठ २८ समाजवादी पार्टी नेपालले सरकारबाट अलग्गिने मनस्थिति बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट

अब भ्रष्टाचारमा परेका कम्पनी पनि ठेक्कामा सहभागी हुन पाउने !

काठमाडौं । सार्वजनिक खरीद नियमावलीमा सातौं संशोधन गर्दै सरकारले यसअघि उल्लिखित ‘भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएका र सफाइ नपाएका कम्पनीले सार्वजनिक खरीदमा भाग लिन नपाउने’ प्रावधान हटाएको छ । नियमावलीको

ओली नहुँदा नेकपाभित्र सुनसान, सचिवालयकै नेताहरु जिम्मेवारीविहीन

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा जानुभएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै

ठेकदार र कर्मचारी मिलेर ८५ लाख झ्वाम

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नदी नियन्त्रण योजनामा अनियमितता गर्ने दुईजना कर्मचारी र तीनजना ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अग्रिम भुक्तानी लिएर काम नगर्ने ठेकेदारसँग मिलेर

नेपाललाई स्वीजरल्याण्ड जस्तै बनाउने ओलीको दाबी

काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री भएदेखि नै महात्वाकांक्षी योजना सार्वजनिक गरिरहेका छन् । विकसित मुलुकले गरेका उपलब्धिलाई आधार बनाएर ओलीले विभिन्न सपना देखाउँदै आएका छन् । नेपालको

नेपाली रेललाई वीरगंज र विराटनगरबाट कोलकतासम्म पहुँच

काठमाडौं । नेपाल–भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्तारहल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ । दुई मुलुकबीचको रेल सेवा सम्झौताअन्तर्गतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत

लोकसेवा आयोगको विज्ञापन नरोकिने मन्त्री पण्डितको स्पष्टोक्ति

काठमाण्डौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानसम्मत भएको बताएका छन् । संसद्को राज्य व्यवस्था समिति बैठकमा जवाफ

पुल नहुँदा यातायात मन्त्री महासेठको गाडी खोलामा डुब्यो, मन्त्री सकुशल

स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा

मोरङमा सवारी दुर्घटनाबाट १० महिनामा ७८ जनाको मृत्यु

विराटनगर । चालु आर्थिक वर्षको १० महिनामा मात्र मोरङमा सवारी दुर्घटनाबाट ७८ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिना भित्रमा मात्र विभिन्न ५ सय ९३ सवारीका

पथरीशनिश्चरेमा डेंगु रोगी फेला, अनुगमन् सुरु

पथरीशनिश्चरे, जेठ २७ मोरङको पथरीशनिश्चरे क्षेत्रमा यस वर्षपनि डेंगु रोगको संक्रमण देखिएको छ । नगरको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्वर ४ शान्तिचोकका एकजनामा डेंगु रोग फेला परेको छ । डेंगु