देश

एसइई परीक्षाको नतिजा कहिले आउँदैछ ?

काठमाडौं, जेठ २९ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार तेस्रो हप्ता मात्रै आउने भएको छ। प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले अघिल्लो वर्ष

मेयरलाई उत्तेजित पार्नु पत्रकारको गल्ती, द्वारिकलालले भने- कान समाएर उठबस गर्न तयार छु

इटहरी पत्रकार विराट अनुपम गौतमले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ । इटहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले

दमक, काँंकरभिट्टा, सुरुङ्गा लगायतका क्षेत्रमा ‘मिटर ब्याज’मा ठग्ने गिरोह सक्रिय

दमक झापाको बिर्तामोड–४ का व्यवसायी अनिल अग्रवाल रिङ्कुले विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर फरार भएको घट्ना लगत्तै झापाका अधिकांश स्थानमा मिटर ब्याजको रुपमा रकम ठगी

रौतहटमा तीर्थयात्री चढेको बस दुर्घट्ना, २ को मृत्यु २१ घाईते

रौतहट । रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा रौतहटमा २ जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजना

‘गरिब बाबुआमाका जेहेन्दार छोराछोरी हौँ, हाम्रो घाँटी ननिमोठ’

काठमाडौं : दैलेखबाट पढ्न काठमाडौं छिरेकी सीता मल्ल मंगलबार दिउँसो टन्टलापुर घाममा छाता ओडेर हातमा प्लेकार्ड बोकेर माइतीघर मण्डलामा देखिइन् । उनी जस्तै अरु थुप्रै विद्यार्थीले प्लेकार्ड बोकेका थिए ।

जहाँ पुग्छन् कालिदास, त्यहाँ हुन्छ कानून मिच्नेको सत्यनाश

झापा । पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा प्रहरीले भारतीय सवारीसाधन माथि निगरानी बढाएको छ । सिमावर्ती क्षेत्रमा खुलेआम भारतीय सवारीहरुको प्रयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले समेत चेकजाँचमा कडाई गरेको हो ।

छोरी बलात्कार गर्ने उपसचिव पक्राउ

काठमाडौं, जेठ २८ ललितपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल सरकारको उपसचिव तहका अधिकारी छन् । पीडितको परिचय खुल्ने भएकाले उनको

सशस्त्र प्रहरीको गण नजिकै महिलाको शव फेला

दाङ, जेठ २८ दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग पुल्चोक नजिक नेपाल सशस्त्र प्रहरी ज्वालामाइ गण नजिक महिलाको शव फेला परेको हो।

ओली र प्रचण्ड विरुद्ध नेकपामा ४० नेता गोलबद्ध

काठमाडौं सत्तारूढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समिति बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए। नीति निर्माणको केन्द्रीय थलो केन्द्रीय समितिको एक वर्षयता बैठक नबसेपछि उनीहरूले सामूहिक रूपमा लिखित

यी वडा अध्यक्ष नै अर्काकी श्रीमतीसंग राति साढे एघार बजे कोठामा भेटिएपछि…

काठमाडौं रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर