देश

विराटनगरमा टिपरले ट्याक्टलाई ठक्कर दियो, ट्याक्टर चालक हाम्फालेर बाँचे

विराटनगर, जेठ २९ विराटनगर १ पुष्पलालचोक नजिकै रहेको सिंघिया खोलाको पुलमा ट्याक्टर र टिप्पर दुर्घटना भएको छ। विराटचोेक–पुष्पलालचोक सडक खण्ड अन्तरगत बुधबार ट्याक्टरलाई टिपरले ठक्कर दिएको हो । टिपरको ठक्करबाट

मोरङ उर्लाबारीका मेयर मेसिन लिएर आफैँ धान रोप्न थालेपछी

उर्लाबारी, जेठ २९ मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो बुधबार प्रचण्ड गर्मी, हिलाम्मे खेतमा मेसिनबाट धान रोप्दै गरेको अबस्थमा देखिए । उर्लाबारी ९ रानाटोलमा कृषकहरुसँग भलाकुसारी गर्दै उनी खेतमा आफैं

असार १ देखी उपत्यकामा दिउँसो मालबाहक सवारी सञ्चालनमा रोक

काठमाडौं । सरकारले असार १ गतेबाट उपत्यकामा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सबै प्रकारका मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालको संयोजकत्वमा

श्रीमतीलाई गर्भवती बनाएर अर्को विवाह

– विपुल अधिकारी पाँचथर । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमीला सिवाको बिजोग भएको छ । एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय

बाटोमा बालिकालाई जबरजस्ती करणी गर्ने तीन जना पक्राउ

तेह्रथुम, जेठ २९ तेह्रथुमको छथर गाउँपालिका – २ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २५ गते साँझ ८ बजेको

मरिससमा नेपाली कामदारले कसरी र केके पाउँछन् सुविधा ?

काठमाण्डौँ । नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा मंगलबार दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा

अक्सफोर्डमा मन्तव्य दिन ओलीलाई पछ्याउँदै राउत पुगे बेलायत

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली केही युरोपेली मुलुकहरूसँगको सम्बन्ध मजबुत तुल्याउन यो साता (जेठ २५–असार १) युरोप भ्रमणमा हुनुहुन्छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित एक कार्यक्रममा सहभागी भएपछि बेलायत पुग्नुभएका प्रधानमन्त्रीले

अब सरकारी कर्मचारीले डिभी आवेदन मात्र दिए पनि जागिर चट्

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । आजको नेपाल समाचारपत्रमा छापिएको छ । शिक्षा, विज्ञान तथा

प्रधानमन्त्री ओली भन्छन् ‘आलोपालो प्रधानमन्त्री भने कुरा हावा जस्तै हो

काठमाडौं प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा

यी हुन् सात वर्षीया बालिका बलात्कार गर्ने तिनकुनेका पूर्व प्रहरी राजु खरेल जेल चलान

काठमाडौं । सात वर्षीया बालिका बलात्कार गर्ने तिनकुनेका पूर्व प्रहरी राजु खरेल जेल चलान भएका छन । जिल्ला अदालत काठमाडाैँले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई पुर्पक्षका लागि थुनामा