देश

चौतर्फी मुठभेडमा सरकार : ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा

काठमाडौं एकीकृत जनमत पाएको सरकार ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा परेको छ, र समृद्धिको यात्रासमेत बरालिएको छ । पछिल्लो समय सरकारले लिएका निर्णयहरु विवादास्पद बन्दै गएका छन् । सरकारले ल्याएको

मौसम विज्ञान विभागको अनुरोध ? पूर्वका खहरे खोलासँग सतर्क रहन आग्रह

काठमाडौं । आज पूर्वी पहाडका खहरे खोलामा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो महाशाखाले आज, भोलि र

मुख्यमन्त्री शंकर पोखरेलले संसदीय दलबाटै सांसद विकास कोषको बजेट नलिने गरे घोषणा

बुटलव,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ संसदीय दलले प्रदेश सांसदले सांसद विकास कोषको बजेट नलिने निर्णय गरेको छ । बुटवलमा आज बसेको प्रदेश ५ को संसदीय दलको बसेको

नेकपा अध्यक्षको गोठमा गाेबर फाल्छन् सरकारी कामदार !

काठमाडौं प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिकाका अध्यक्ष गोपाल कुँवरको गाईगाेठमा गाेबर फाल्ने, घाँस काट्ने र बारी खन्ने काममा लगाएको छ । सरकारका १५ जना कामदारलाई

फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?

काठमाडौं गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको छ । गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर

मनसुन ढिलाई हुँदा देशभर गर्मी बढ्यो

काठमाण्डौँ, असार १ नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट सूरु हुने

काठमाडौं, असार १ थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग

‘गुठी हरण, संस्कृति मरण’ भन्दै जापानबाट विरोध

जापान सरकारले लागु गर्न लागेको गुठीसम्बन्धी विधेयकको विरोधमा स्वदेशमा मात्र नभई नेपालीहरुले विदेशी भूमिबाट समेत आवाज उठाएका छन् । विधेयक खारेजीको माग गर्दै जापानमा क्रियाशील दुई सँस्था नेवाः अन्तर्राष्ट्रिय फोरम

आजदेखि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बन्द

काठमाडौं दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुने भएको छ । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख

फेसबुकमा कसैलाई जिस्क्याए पाँच वर्ष जेल, १५ लाख जरिवाना !

काठमाडौं फेसबुक, ट्वीटरमा कसैलाई जिस्क्याए पाँच वर्ष जेल जाने कानून बनाउन लागिएको छ । सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष