देश

गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ

काठमाडौं असार महिना । किसान खेतीपातीमा व्यस्त छन् । यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् । किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ। तर सरकारी निकाय भने बजेट सक्ने नाममा

गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान जान पाएनन्

काठमाडौं सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन्

सरकारी जग्गा परिवारका नाममा दर्ता गर्ने १६ जना विरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले जुम्ला गुठीचौरस्थित भेडा बाख्रा फारामको नाममा रहेको ५ सय

इटहरीबासीले गरे मेयरलाई सम्मान ! भन्छन्- भ्रष्टाचारी होसियार ! (भिडियोसहित हेर्नुहोस्)

इटहरी, असार २ सुनसरीको इटहरी उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने अभियानका साथ नगरवासीहरू आज सोमबा सडकमा उत्रिएका छन । भ्रष्टाचार बिरूद्धको अभियान अन्तरगत बिभिन्न नारा सहितको प्लेकार्ड बोकेर उपमहानगरवासीहरू सडकमा निस्किएका

सकियो धिमाल जातीको जात्री पर्व, सबै जाती र धर्मबीचको एकतामा जोड

सुमन घिमिरे उर्लाबारी, असार २ प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समाज परिवर्तनका लागि सबै जाती र धर्मबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ । मोरङको उर्लाबारी नगरपालिका – ३ स्थित

अब सामुदायिक विद्यालयका छात्राहरुलाई मासिक ५ सय रुपैयाँ छात्रवृत्ति

वीरगञ्ज, असार २ प्रदेश २ का सामुदायिक विद्यालयका छात्राहरुले मासिक ५ सय रुपैयाँ छात्रवृत्ति पाउने भएका छन् । आइतबार सार्वजनिक भएको प्रदेश दुईको आगामी वर्षको बजेतमा उक्त व्यवस्था गरिएको हो

प्रधानमन्त्रीसँग एकनाथ ढकालले मागे सांसद पद

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संसदमा आाफ्नो दललाई सहभागी गराउन माग गरेका छन् । युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेर पूर्वमन्त्रीसमेत

अब काठमाडौंमा मेलम्ची आउने पक्का

मेलम्ची, २ असार – मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण सुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री

बालुवाटार जग्गा प्रकरण : भूमाफियाविरुद्ध ओली सरकारको साहसिक निर्णय

काठमाडौं सरकारी सम्पत्ति हिनामिना गर्नमा भूमिका खेल्ने जोकोहीमाथि कडा कानुनी कारबाही गर्न जरुरी छ। यसरी मात्र आगामी दिनमा सरकारी एवं सार्वजनिक जग्गामा भूमाफियाबाट हुने गैरकानुनी अतिक्रमण रोक्न सकिन्छ। वर्तमान सरकारले

नगरपालिकाका कर्मचारीलाई ‘बिर्खे टोपी’ अनिवार्य

तनहुँ भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे टोपी लगाउन शुरु गरेका