देश

आज प्रधानमन्त्री ओलीले ११ बजेपछि संसदलाई सम्वोधन गर्दै

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन गर्दै हुनुहुन्छ । विहान ११ बजेपछि संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गर्ने तयारी गर्नुभएको हो । विशेष गरी उहाले गुठी विधेयकका विषय

देशलाई थिलथिलो बनाएको काङग्रेस विरोधका लागि विरोध गर्दैछ – नेकपा नेता रावल

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली काङ्ग्रेसले गरेको बताउनुभएको छ । नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा

इलाम बजारबाट तराई जोड्ने फास्ट ट्रयाकले गती लिँदै, स्थानीयमा उत्साह

इलाम । इलाम सदरमुकाम हुँदै झापाको बिर्तामोडसम्मको फास्ट ट्रयाक (द्रुतमार्ग) खुलेपछि अब इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो भएको छ । मेची राजमार्गको बैकल्पिक मार्गका रूपमा इलाम सदरमुकाम–बिर्तामोड

वडाअध्यक्ष र सदस्यको आक्रमणमा परी मन्थली नगरपालिकाका मेयरको टाउको फुट्यो

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीमाथि कार्यपालिका बैठकमै कार्यपालिका सदस्यहरुले आक्रमण गरेका छन् । आक्रमणमा परी नगरप्रमुख बस्नेत घाइते भएका छन्

अब छोरी जन्माए २० वर्षसम्म मासिक ५ सयका दरले सरकारले खातामा रकम जम्मा गरिदिने

वीरेन्द्रनगर । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २०

आयो डरलाग्दो तथ्यांक, नेपालमा सामाजिक सञ्जालका कारण बढ्यो आत्महत्या

काठमाडौं, असार ३ प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ। अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ। नेपाल प्रहरीको रिपोर्ट

अन्ततः सरकारबाट बाहिरिने भए उपेन्द्र यादव

काठमाडौं ३ असार– नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ । सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरूको योजना छ । संघीय समाजवादी फोरम र नयाँ

भारतीय गाडीको प्रयोग बढेपछि ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको सम्बद्ध निकायमा चर्चा पनि बढेको छ । राजश्व नतिरी भारतीय गाडी

अन्तत गुठी विधेयकबाट पछि हट्दै सरकार

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका छन् । उनले सोमबार काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभा

गरिबका लागि ओली सरकारले ल्यायो दुई अर्बका दुई दर्जन कार्यक्रम

काठमाडौं, असार ३ सरकारले विपन्न नागरिकको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने सामाजिक सुरक्षाका विभिन्न योजनाका लागि मात्र २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ। आगामी आर्थिक वर्षका लागि संघ,