देश

मासु पकाउन नमानेको भन्दै श्रीमतीको हत्या

, डोटी । दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तका अनुसार घरायसी विवादपछि

बिकाश बिरोधि कांग्रेस, डोजर लगाएर सडक भत्काए

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ स्थित डेडीथुम्का क्याम्पस हुँदै कश्यपेश्वर महादेव मन्दिर जाने सडक तथा पर्खाल निर्माणलगत्तै भत्काइएको छ । हेलम्बु राजमार्गमा सवारीको चाप बढ्दा कुन्ताबेँसीबाट वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न

सामाजिक अभियन्ता महावीर पुनको ‘मेडिकल ड्रोन’को उडान म्याग्दीबाट

म्याग्दी, सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी

प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा संसदमा तनाव, रोस्टम घेराउ गर्दै काँग्रेसको नाराबाजी

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले नाराबाजी गरेका छन् । संसद बैठक सुरु भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट

मन्थलीका मेयरको टाउको फुटाइयो

मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतमाथि नगर कार्यपालिका बैठकमै आक्रमण भएको छ । सोमबार नगरकार्यपालिका बैठक चलिरहेको बेला मेयरमाथि कार्यपालिका सदस्यहरुले आक्रमण गरेका हुन् । काम नै नगरेका पुराना योजनाको रकम

किन समायाे पुलिसले वैद्यका केन्द्रीय सदस्यसहित १७ जना कार्यकर्ता ?

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार किर्तीपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट केन्द्रीय सदस्य सूर्य श्रेष्ठसहित

शिक्षक संघले बुझायो अवधारणापत्र

बीरेन्द्रकुमार साह बिराटनगर । नेपाल शिक्षक सँघ सुनबर्शी नगर कमिटीले विभिन्न योजना सहित सुनबर्शी नगरपालिकामा एक कार्यक्रम गरि अवधारणा पत्र हस्तान्तरण गरिको हो। सुनबर्शी नगरपालिकाको प्रतिनिधिको रुपमा वार्ड न -३

राजेन्द्र महतो भारतीय’ भएको खुलासा ,यसरी लिएका रहेछन् नेपाली नागरिकता !

काठमाडौं, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोबारे सनसनीपूर्ण खुलासा गरेका छन् । मंगलबार आफ्नो एक अन्तर्वार्तामा यादवले राजेन्द्र महतो भारतीय नागरिक भएको र उनले कीर्ते गरी नेपाली

नेपाल छिरेका ३ भारतीय प्रहरी कब्जामा

काठमाडौं । भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका तीन भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । दुई महिनाअघि भागी विवाह गरेका किशोरकिशोरीलाई (युवक अछाम र युवती भारतको छत्तिसगढ घर भएका) पक्राउ

लुक्लामा चार दिनदेखि उडान ठप्प, यात्रु अलपत्र

सोलुखुम्बु, असार ३ तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको लुक्ला विमानस्थलका