देश

स्थानीय तहमा खुलाएको विज्ञापनविरुद्ध परेको रिटको सुनुवाइ सर्‍यो

काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी दरबन्दीको लागि खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सरेको छ। मंगलबार सुनुवाइको मिति तोकिए पनि अन्य रिटसमेत परेको कारण सुनुवाइ सारिएको हो।

मित्र शेरबहादुर देउवालाई संसदीय मर्यादा थाहा हुनुपर्ने !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने अन्तर्राष्ट्रिय प्रचलन भएको दावी गरेका छन् । हरेक क्षेत्रमा निहुँ खोज्ने उद्देश्य अन्तर्गत मंगलवार आफूलाई सदनमा बोल्न

भ्रम सिजर्ना गरेर वातावरण विथोलेकाे भन्दै सरकारले फिर्ता लियाे गुठी विधेयक

काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । पत्रकार सम्मेलन गरेर भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र

खेति गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर : व्यवसायिक बाख्रापालकलाई बोका

तनहुँ। कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुँले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटबाट

भारतको लोकसभामा पहिलोपल्ट इन्द्रहाङले लिए नेपालीमा सपथ

झापा। भारतको लोकसभाका एकजना सदस्यले नेपाली भाषामा सपथ लिएका छन् ।लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका हुन् । लोकसभामा कसैले संस्कृत

देउवाले भने – “प्रधानमन्त्रीले बोल्ने होइन”

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी हुनुपर्ने बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर

योगेशले भने – संसद्मा कांग्रेसको अवरोध संसदीय इतिहासकै निन्दनीय घटना

काठमाडौं, असार ३ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिनु संसदीय व्यवस्थामाथिकै धावा भएको टिप्पणी

काँग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन ५ बजे

काठमाडौँ, असार ३ काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५

समता अस्पतालमा क्लिनर युवतीको शव फेला, अस्पताल तनावग्रस्त

साँखु । बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको रुपमा काम गर्ने २७ वर्षीया विमला तामाङ

देवरले नै भाउजुसँग कण्डम मागेपछि….

प्यूठान : ‘भान्जा र देवर भएर आएका थिए। मेरो घर नजिकै आएपछि भान्जालाई अलिकति उतापट्टी राखेर छिमेकी देवर आएर भाउजु मलाई अस्थायी साधन चाहियो भने’ गौमुखी गाउँपालिका–३ रजवाराकी रेवती कुमारी