देश

माल्दिभ्स पठाईदिने भन्दै ठगी, महिनौं बित्दापनि कतैबाट न्याए नपाएपछि…

झापा। वैदेशिक रोजगारका लागि जाने क्रममा गौरादह २ निवासी सावालाल ठगिएको पनि महिनौं बितिसकेको छ। न्याय पाउनका लागि उनले काठमाडौका विभिन्न निकाय धाए तर कतैबाट न्याय पाएनन् । अन्तिममा साथीहरूको

राजधानीमा फेरि टिपर आतंक, स्कुटर चालकको ज्यान गयो

काठमाडौँ । भक्तपुरमा टिपरमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका– ९ नलिनचोकस्थित बा ४ ख ५६७१ नं को टिपरसँग प्रदेश नं ३–०२–००३ प १२६६ नम्बरको स्कुटर

भोजपुरबाट इञ्जिनियर र सबइञ्जिनियर घुससहित रंगेहात पक्राउ

भोजपुर, असार ३ भोजपुरको हतुवागढी गाउँपालिकाबाट बाटो मर्मतको भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा इञ्जिनियर र सबइञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको

उर्लाबारी नगरपालिकाद्धारा पाठशाला कृषि सहकारीलाई अनुदानमा पावर टिलर

उर्लाबारी, ३ असार । मोरङको उर्लाबारी नगरपालिकाले उर्लाबारी – ६ स्थित पाठशाला कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको छ । संस्थाले संचालन गर्दै आएको सब्जी खेतीको

उर्लाबारीमा आजदेखी ‘फ्रि वाईफाई’ सुरु, नगरका १२ ठाउँमा जडान हुँदै

उर्लाबारी,  असार ३ मोरङको उर्लाबारी नगरपालिकाले नगरभित्रका बिभिन्न ठाउँमा ‘फ्रि वाईफाई’ सेवा सुरू गरेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङगसँगको सहकार्यमा नगरपालिकाले आजदेखी ‘फ्रि वाईफाई’ सेवा सुरु गरेको

प्रधानमन्त्री ओली भन्छन् – केही बुद्धिजीवी देख्दा शरम लाग्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुद्धिजीवीप्रति फेरि असहिष्णु देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै ओलीले बुद्धिजीवीप्रति पुनः तुस पोखेका हुन् । “मैले केही आफूलाई विद्वान

समता अस्पतालको ‘शंकास्पद मृत्यु’ प्रकरणमा उत्तम सञ्जेल पत्नीसहित पक्राउ

काठमाडौं : समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको ‘चिट’लाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित ४ जनालाई पक्राउ गरेको छ। सस्तोमा शिक्षा र

प्रधानमन्त्री ओली भन्छन् देशमा केही भयाे गुरुरु कुद्यो, माइतीघर पुग्यो

काठमाडाैं गुठी विधेयकका बारे प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, संस्कार, मठ मन्दिर तथा मूर्तिहरु रक्षा गर्नका लागि गुठी विधेयक ल्याउनु परेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मंगलबार

एक भारतीय नागरिक भैरहवा एयरपोर्टबाट हतियारसहित पक्राउ, १३ राउण्ड गाेली र पेस्तोल बरामद

काठमाडाैँ । एक भारतीय नागरिक भैरबहवा विमानस्थलबाट हतियारसहित पक्राउ परेका छन । प्रहरीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट मंगलबार हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमबुद्ध विमानस्थलबाट पोखरा

‘घोर दक्षिणपन्थी र घोर वामपन्थीको मोर्चाबन्दी भयो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने: