देश

मेयरले ‘र..डी जिन्दावाद’ भनेपछि इटहरीका महिलाहरु आक्रोशित, भिडियो ( सहित)

इटहरी । सुनसरीको ईटहरीस्थित लविपुर क्षेत्रमा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुगेका ईटहरीका मेयर द्धारिकलाल चौधरीले र…डी (अपाच्य शब्द) जिन्दाबाद भन्ने शब्दलाई बारम्बार दोहोर्याएपछि कार्यक्रममा उपस्थितले

डेँगु फैलिन नदिन उर्लाबारीमा उच्च सतर्कता

उर्लाबारी, असार ४ डेंगु रोगको प्रकोप फैलिन नदिन मोरङको उर्लाबारी नगरपालिकाले उच्च सतर्कता अपनाएको छ । डेँगु रोग फैलन नदिन उर्लाबारी–७ मा अव्यवस्थित तरिकाले राखिएका टायरलाई बुधबार नष्ट गरिएको छ।

बझाङ जीप दुर्घटना : दश जनाको सामुहिक अन्त्येष्टी

धनगढी : बझाङमा जीप दुर्घटनामा परि मृत्यु भएका दश जनाको बुधबार सामुहिक अन्त्येष्टी गरिएको छ । दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारहरुको क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट शव

प्रधानमन्त्री रोजगार कार्यक्रम : कतै फुल गोड्दै कतै बाटो खन्दै

काठमाडौं प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बुधबार कञ्चनपुरको बेदकोट नगरपालिका कार्यालय नजिकको बाटिका सरसफाई गर्दै युवायुवती । रोजगार कार्यक्रम सञ्चालन भएपछि विपन्न र आर्थिक रुपमा पछाडि परेका परिवार लाभान्वित भएका छन ।

रुकुमको बजेट झापा हालियोस्, प्रधानमन्त्रीज्यु

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटबारे असन्तुष्टी जनाएका छन् । आज बुधबार चलेको संसदमा भाग लिदै शर्माले उर्जा, श्रम र

आन्दोलनकारी संग झुक्यो सरकार, निषेधित क्षेत्रमा आन्दोलन गर्न खुल्ला गरिदियो

काठमाडौ । जिल्ला प्रशासन कार्यालयले संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा लगाइएको प्रदर्शन निषेध हटाएको छ । गुठी विधेयकविरुद्ध आन्दोलनरत समूहका लागि सरकारले बानेश्वर क्षेत्र खुला गरेको हो । माइतीघर मण्डलाबाट

देउवाको कुरालाई गम्भीर लिन प्रधानमन्त्रीलाई आग्रह : भट्टराई

काठमाडौँ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजको संसद् बैठकमा प्रकट गरेका कुरालाई गम्भीर रूपमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका सांसद योगेश भट्टराईले आग्रह गरे । देउवाले संसद्को बैठकमा आफ्नो

समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई सर्वाेच्च अदालतकाे निर्देशन

काठमाण्डौ – सर्वोच्च अदालतले समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको छ । बुधबार संयुक्त छलफल गरेर सर्वोच्चले यस्तो निर्देशन दिएको हो । लोक सेवा आयोगले समावेशी

हत्या गरिएकी युवतीको साथबाट नगद समेत लुटिएको पुष्टिः अभियुक्त खोजी शुरु

फिदिम– मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित

देउवा भने मलाई त ब्रिटिस सेनाले नै ‘गार्ड अफ अनर’ दिएको थियो

काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण असफल भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले फ्रान्सका कार्यकारी राष्ट्रपतिले भेट नदिनु