देश

वडाध्यक्षको मोटरसाइकलले लियो ज्यान

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाका–४ का वडाध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बिहीबार (आज) बिहान मृत्यु

प्रचण्ड पोखरा पुगेर गरे ओली सरकार र मन्त्रीहरुको यस्तो भविष्यवाणी

पोखरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको बताएका छन्। बजेटपछि पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीसँग गम्भीर रुपमा छलफल भइरहेको भन्दै

जिपसहित बेपत्ता भएका १० जना अझै भेटिएन

काठमाडौं हुम्लामा मङ्गलबार अपराह्न दुर्घटनामा परेको जिप र जिपमा सवार यात्रुहरु अझै भेटिएको छैन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा लु१ज ७१६६ नंको जिप बेपत्ता भएको हो । सहायक

गुठीको जग्गामा टाठाबाठाको चलखेल, किसानका पुर्जा नै गायब भएपछि…

दाङ । घोराही उपमहानगरपालिका–२ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन्। तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित रहँदै आएको छ। उनले आश्रमको एक बिघा जमिनको

लोकसेवाले मध्यरातमा २५१ अधिकृतको नाम निकाल्यो (नामावलीसहित)

काठमाडौं : लोकसेवा आयोगले न्याय सेवा तर्फका दुई सय ५१ जना अधिकृतको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगले बिहीबार मध्यरातमा सरकारी वकील र न्याय सेवा तर्फका अधिकृतको अन्तिम नामावली प्रकाशन

सेटिङमा विदेशीलाई नागरिकता, नौ जनाको बाबु एउटै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीले आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको पाइएको छ । गैरकानुनी रूपमा नागरिकता दिएको पाइएपछि गृह मन्त्रालयले सो कार्यालयका प्रशासकीय अधिकृतसहित

पुस्तक आयात गर्दा १० प्रतिशत भन्सार लाग्ने

काठमाडौँ, असार ५ सरकारले युनेस्कोसँग भएको सम्झौता उल्लंघन गर्दै पुस्तक तथा शैक्षिक सामग्री आयातमा १० प्रतिशत भन्सार महसुल लगाएको छ । सरकारले युनेस्कोसँग गरेको सम्झौताको आर्टिकल १ मा एक–अर्को सम्झौता भएका

बिद्यार्थी बेहोस हुन थालेपछि सुन्दरहरैँचाको बिद्यालय बन्द

विराटनगर, असार ५ लगातार रुपमा छात्राहरु वेहास हुन थालेपछि केही दिनका लागि बन्द गरिएको मोरङको सुन्दरहरैंचास्थित महेन्द्र माविको पठनपाठन अझै सुचारु हुन सकेको छैन । केहीदिनदेखि लगातार रुपमा छात्राहरुमा टाउको

१८ बर्षपछि जोमसोम विमानस्थलमा कालोपत्रे, दिइयो नयाँ स्वरुप

मुस्ताङ । मुस्ताङमा पर्यटकको चाप बढेपछि हवाई यात्रुलाई ध्यानमा राखेर जोमसोम विमानस्थलको आवश्यक सुधार कार्य र कालोपत्रे गर्ने कार्य लगभग सम्पन्न भएको छ । विमानस्थलको ८ सय १५ मिटर लामो

केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनलाई पूर्णता दिने तयारी

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनको एकतालाई पूर्णता दिने तयारी शुरु गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल