देश

झापामा अंग्रेजीका नाममा सामुदायिक विद्यालयमा व्रम्हलुट !

बिर्तामोड नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गरेको छ । प्रत्येक बालबालिकाको पढ्न पाउने अधिकार मौलिक हकको रूपमा संविधान मै सुनिश्चित छ ।

बसको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

झापा यात्रुवाहक बसको ठक्करबाट झापामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक

राम्रो छवि प्रस्तुत गर्न नसकेका डीआईजी रिजाल अन्तिमसम्मै विवादित

विराटनगर । प्रदेश १ को प्रहरी प्रमुख भएदेखि राम्रो र स्वच्छ छवि प्रदर्शन गर्न नसकेका डीआईजी केदार रिजाल अन्तिम समयमा पनि विवादमा परेका छन् । रुखो बोली, तल्ला स्तरका कर्मचारीमाथिको

चौधरीलाई नेल लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । राजपा नेता तथा निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर वीर अस्पतालमा उपचार गरिएको सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । शनिबार प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन

ताप्लेजुङका निजी स्वास्थ्य संस्थामा अनुगमन

ताप्लेजुङ, असार ७ निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ । पछिल्लो समयमा नार्कोटिकलगायतका औषधिलाई युवाले लागुऔषधका

प्रधानमन्त्री रोजगार कार्यक्रमः ३७ करोडको झार सफाई

काठमाडौं देशमा विद्यमान बेरोजगारी घटाउने भन्दै यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम सुदूरपश्चिम प्रदेशमा पनि कार्यन्वयन भएको छ। प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अधिकासंले असार लागेपछि रोजगार कार्यक्रम

मनसुन मध्यक्षेत्र प्रवेश – अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं : बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम

रेशम चौधरीको नेलकडी लगाएको फोटो हेरेर ओली यसरी भए भावुक

काठमाडौं बिरामी भएर अस्पतालमा उपचाररत निलम्बित सांसद रेशम चौधरीलाई नेकलडी लगाउनेमाथि कारबाही हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले उक्त घटनामा संलग्न जो कोही भए पनि कारबाही गर्न मुख्यसचिव लोकदर्शन

हे भगवान् के देख्नुपरो यो ! ‘को हुन् रातो पिर्कामा उभिने’

इटहरी अहिले सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भइरहेको छ। हेर्नेलाई समेत अप्ठेरो हुने गरी एक महानुभाव दुई वटा इँटामाथि राखिएको रातो कपडाको टुक्रामा उभिएका छन्। र अरुभन्दा विशेष भएका

डुबेर एकको मृत्यु, ‘दुई जना बेपत्ता’

गोरखाको दरौंदी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। पालुङटार नगरपालिका १ मसानेठाँटीकी सरिता गुरुङको नदीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।