देश

उपप्रमुखले नै गरिन ‘नगरपालिकामा तोडफोड’

महोत्तरी जिल्लाको औरही नगरपालिकाकी उपप्रमुख रेणु झाले आफ्नै कार्यालयमा तोडफोड गरेकी छिन् । आइतबार राति उपप्रमुख झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी

निजामती ऐन एकैपटक परिवर्तन गर्न सकिदैन : मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासन सम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा पूर्ण परिवर्तन गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३०० कर्मचारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झण्डै ३०० कर्मचराीको सम्पत्ति छानबिन थालेको छ। अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पत्ति छानबिन थालेको हो। अख्तियार स्रोतका अनुसार कर्मचारीका

मुलुकका केही भेगमा भारी वर्षा, बाढीको सम्भावना रहेकाले सचेत रहन आग्रह

काठमाण्डौँ । गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने

नेपाल हिन्दु राष्ट्र बन्न तयार हुनेछ भारतका मुख्यमन्त्री आदित्यनाथ

काठमाडौं भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक

वर्षासँगै यी ठाउँमा बाढीको सम्भावना, सचेत रहनुहोला !

काठमाडौं, असार ८ गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत

रेलमा चीनले जनायो असन्तुष्टि – “नेपालका नेता कुरा धेरै गर्छन्, काम गर्दैनन्”

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीप्रति चीनले असन्तुष्टि जनाएको छ। केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लगि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक

आजको राशिफल – तपाईको दिन शुभ रहोस्

वि.सं.२०७६ साल असार ०८ गते । आईतबार । ईश्वी सन् २०१९ जुन २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ ।

ओखलढुंगामा खेती गर्ने मान्छे नभएपछि गाउँघरका जमिन बाँझै

ओखलढुंगा : खेती गर्नका लागि पर्याप्त जनशक्ति नहुँदा गाउँघरका अधिकांश खेतीयोग्‍य जमिन बाँझै रहने अवस्थामा पुगेको छ। मध्यअसारको बेला रोपाइँको मारामार हुनुपर्नेमा यतिबेला ओखलढुंगाका अधिकांश खेतीयोग्य जमिन बाँझै देखिन्छन्। पहाडी

नेकपा सचिवालय बैठक : राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको नेकपा बैठकले यस्तो निर्णय गरेको हो। बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका