देश

द्रुतमार्ग निर्माणमा एक वर्ष समय थप्न नेपाली सेनाको प्रस्ताव

काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण सम्पन्न अवधि एक वर्ष थप्न प्रस्ताव गरेको छ। करिब सवा १ खर्ब रुपैया लागत अनुमान गरिएको द्रुतमार्ग २०७८ सालभित्र सम्पपन्न हुनेगरी

भारतीय बाँधका कारण सयौं घर डुबानमा

नेपालगञ्ज । भारतले अन्तर्राष्ट्रिय नियम विपरित बनाएका बाँध र तटबन्धले बाँकेको नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन् । शनिवारदेखिको वर्षाले आइतबार समेत निरन्तरता पाएपछि सयौं घर डुबानमा परेका छन् ।

सङ्खुवासभामा पहिरोका कारण २८ परिवार विस्थापित

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन्। गएको साता मुसलधारे पानीपछि पहिरो जाँदा उनीहरु विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताए। “पहिरोले अन्नबाली र अलैँची

करिब तीन लाखले भरे लोकसेवाको फारम

काठमाडौं, असार ९ लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव

साझाका थप २० बस थपिँदै

काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । यही असार १६

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन सुरु हुँदै

काठमाडौं, असार ९ सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा

प्रदेश सरकारले भोजपुरका लागि कुन शिर्षकमा कति बजेट छुट्यायो ? (हेर्नुहोस् सूची)

भोजपुर, असार ८ प्रदेश नं १ को सरकारले असार १ गते आर्थिक बर्ष २०७६/०७७ को लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट संसदमा प्रस्तुत गर्याे । १४

अविरल वर्षापछि आएको बाढीले बाँकेमा एक दर्जन घर भत्किए सयौँ घर डुबानमा

काठमाडौं  शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण

जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमती करस्डोरको जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गरेका छन् । आईतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक

गर्मीसँगै तराईमा सर्पको बिगबिगी

वीरगंज । गर्मी बढेसँगै तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ । केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलोबाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका बिरामी