देश

बजेट भाषण गर्दागर्दै उपप्रमुख बेहोस भएपछि

इलाम,असार १० बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाकी उपप्रमुख बेहोस भएकी छन्। उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल ल्याइएको छ। सूर्योदय नगरपालिकाले मंगलबार आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट

उर्लाबारी नगरपालिकाको बजेट ५६ करोड ८० लाख

उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थीक बर्षदेखि मुस्कान सहितको सेवा नगरबासीलाई प्रदान गर्ने भएको छ ।  आज शुरु भएको नगरपालीकाको चौथो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरबासीलाई कर्मचारीले आफनो जिम्मेवारी

पथरीशनिश्चरेको बजेट ७२ करोड ५२ लाख

पथरीशनिश्चरे, असार १० मोरङको पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि ७२ करोड बढी रुपैयाँको अनुमानित बजेट पारित गरेको छ ।आजको पाँचौं नगरसभाले नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत प्रस्तुत

झापाको कन्काई पुलमा बिहानै बम भेटियो

झापा, असार १० झापाको कन्काई माइको पुलमा बिहानै बम भेटिएको छ । बन्दको दिन बम भेटिएपछि छोटो दुरीका छिटफुट यातायातका साधनसमेत चल्न सकेका छैनन् । बन्दको बेला बिहानै बम राखेर

सुनकोशी नदीमा कार खस्दा दुई जनाको मृत्यु

सिन्धुली, असार १० सिन्धुलीको सुनकोशी गाउपालिका –२ कमेरेफाँटस्थित विपी राजमार्गमा आज विहान कार दुर्घटना हुदाँ एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन्

मेयरले बिमाबाट लिएपछि सरकारसँग पनि पैसा मागेको पुष्टि

झापा, असार १० एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ–घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार ९८३ गरी ६ लाख ३५ हजार ९८३ रुपैयाँ लगिसक्नुभयो स्थानीयको आन्दोलनका क्रममा

आफैंले जाँच लिएर पत्नीलाई शिक्षकमा जागिर

काठमाडौं । बर्दियास्थित बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि

प्रधानमन्त्री निवास अझै व्यक्तिकै नाममा

काठमाडौं, असार १० बालुवाटारस्थित ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको छ । फिर्ता प्रस्ताव अलपत्र पर्दा अझै पनि प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी

पहिरामा थुनिएका ५१ जनालाई हेलिकोप्टरद्वारा उद्दार

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो । पहिरोले

ओली सरकार पाँच वर्षसम्म नै चल्नेः मन्त्री पोखरेल

भक्तपुर । केही दिन अघि सरकार आलोपालको चर्चा चलेसँगै सरकारको नेतृत्व परिवर्तन हुने विषयले निकै ठाउँ पायो । तर, पछिल्लो समय नेकपाका नेताहरु पुनः नेतृत्व परिवर्तन नहुने बताउँदै आएका छन्